Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ २४, २०८० ०३:४५:१०
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
विश्व
  • Home
  • News
  • पेरिसको एक भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु, ३० भन्दा बढी घाइते
पेरिसको एक भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु, ३० भन्दा बढी घाइते
पेरिसको एक भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु, ३० भन्दा बढी घाइते
माघ २२, २०७५ गुड मर्निङ मिडिया

गुड मर्निङ टाईम्स, २०७५ माघ २२

फ्रान्सको राजधानी पेरिसमा सोमबार राति आगलागी हुँदा ८ जनाले ज्यान गुमाएका छन् भने तीनजना अग्निनियन्त्रकसहित ३० जनाभन्दा बढी गम्भीर घाइते भएका छन् ।
नेपाली समय अनुसार मंगलबार बिहानको करिब तीन बजे एक भवनमा आगलागी भएको थियो । अहिलेसम्म आगो लाग्नुको कारण पत्ता लाग्न नसकेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।
आगो लागेको सूचना पाएपछि त्यहाँ पुगेका अग्नि नियन्त्रकहरुले त्यहाँ आसपासका भवन तथा ब्लकहरु खाली गराउने र बाटो खुलाउने काम गरेका थिए । आगो धेरै नै फैलिसकेकाले अग्नि नियन्त्रकहरुलाई आगो निभाउन घण्टौ लागेको थियो ।
आगो नियन्त्रण गर्नको लागि २०० जना अग्निनियन्त्रक घटनास्थलमा पुगेका थिए । आगलागीबाट कति धनजनको क्षति भयो भन्ने कुनै अनुमान गर्न नसिकएको अधिकारीहरुले बताएका छन् ।
अग्निनियन्त्रण सेवाका प्रवक्ता क्लेमेंट काग्ननले भनेका छन्, ‘धुवाँ र आगोको ज्वालाबाट बच्न मानिसहरु छतको सहारा लिएर बसेका थिए ।’ उनले भने, ‘प्रभावित मानिसहरुलाई बाहिर निकालेका छौँ ।’
आइफिल टावर, पेरिस सेन्ट जर्मेनजस्ता पर्यटकीय स्मारक रहेको यो क्षेत्र पर्यटकहरुबीचमा निकै नै लोकप्रिय मानिन्छ ।
साभार उज्यालो अनलाइन

 

मगलवार, माघ २२, २०७५, ०१:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चीनसँग हवाई सम्झौता, नेपालबाट १५ वटा सहरमा उडान भर्न पाउने
कार्ल मार्क्सको जन्मजयन्ती आज, नेपालमा पनि मनाईदै
आज विश्व हाँसो दिवस१५ मिनेटसम्म हाँस्नाले तौल घटाउन सहयोग पुग्ने विज्ञहरुको भनाई
नेपालमा पब्जी खेललाई प्रतिबन्ध
विश्व
प्रेमको लागि गरेको त्याग लाई स्मरण गर्दै यसरी मनाउन थालियो ’भ्यालेन्टाइन डे’ प्रेमको लागि गरेको त्याग लाई स्मरण गर्दै यसरी मनाउन थालियो ’भ्यालेन्टाइन डे’
64x64
फाल्गुन २, २०७५ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
ताजा समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने जेठ २३, २०८० 15
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS