Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ २४, २०८० ०२:०८:५२
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
विश्व
  • Home
  • News
  • चीनसँग हवाई सम्झौता, नेपालबाट १५ वटा सहरमा उडान भर्न पाउने
चीनसँग हवाई सम्झौता, नेपालबाट १५ वटा सहरमा उडान भर्न पाउने
नेपाल र चीन सरकारबीच हवाई सम्झौता पुनरावलोकन भएको छ ।
श्रावण १०, २०७६ गुड मर्निङ मिडिया

साउन १० शुक्रबार,२०७६
काठमाण्डौ —नेपाल र चीन सरकारबीच हवाई सम्झौता पुनरावलोकन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव सुरेश आचार्य नेतृत्वको टोलीले शुक्रबार बेइजिङमा सातामा ९८ वटा उडान गर्ने पाउने गरी हवाई सम्झौता पुनारावलोकन गरिएको पर्यटन मन्त्रालयले जनाएको छ। यसअघि सातामा ७० वटा उडान गर्न पाउने सहमति भएको थियो । अहिलेको सम्झौता अनुसार उडान थपेर सातामा ९८ उडान गरिने भएको छ। सम्झौतामा नेपाली वायुसेवा कम्पनीले चीनका १५ सहरमा उडान गर्न पाउनेछन् । यसअघिको सम्झौतामा ७ सहरमा मात्रै उडान हुँदै आएको थियो । पुरानाो सम्झौतामा नेपालले बेइजिङ, संघाई, ल्हासा, गोन्जाओ, कुनमिङ, छेन्दु र सियान गरी ७ सहरमा उडान गर्न पाउने उल्लेख छ। अहिले चीनबाट एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्स नेपाल आउँछन्। ९८ उडान मध्ये त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भएर ७० तथा पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलहरबाट २८ वटा उडान गर्ने पाउने गरी सहमति भएको छ ।
थाहाखबर

शुक्रवार, श्रावण १०, २०७६, ०७:०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्ल मार्क्सको जन्मजयन्ती आज, नेपालमा पनि मनाईदै
आज विश्व हाँसो दिवस१५ मिनेटसम्म हाँस्नाले तौल घटाउन सहयोग पुग्ने विज्ञहरुको भनाई
नेपालमा पब्जी खेललाई प्रतिबन्ध
प्रेमको लागि गरेको त्याग लाई स्मरण गर्दै यसरी मनाउन थालियो ’भ्यालेन्टाइन डे’
विश्व
पेरिसको एक भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु, ३० भन्दा बढी घाइते पेरिसको एक भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु, ३० भन्दा बढी घाइते
64x64
माघ २२, २०७५ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
ताजा समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने जेठ २३, २०८० 14
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS