Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
चैत्र ९, २०७९ ०४:१०:३७
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो,
खेलकुद
  • Home
  • News
  • नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
९६ रनको लक्ष्य नेपालले ७ ओभर चार बलमा एक विकेट गुमाएर भेट्टायो ।
फाल्गुन २९, २०७९ गुड मर्निङ मिडिया

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।
पपुवा न्यु गिनी पीएनजी ९ विकेटले पराजित भएको छ । कीर्तिपुर मैदानमासँगको खेलमा पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर चार बलमा एक विकेट गुमाएर भेट्टायो ।
नेपालका आशिफ शेखले अर्धशतक बनाए । उनले २१ बलमा ८ चौका, तीन छक्का हान्दै ५३ रन जोडे।
यस्तै, कुशल भुर्तेलले ३३ रन बनाए । उनले १४ बलमा चार चौका र २ छक्काको मद्दतमा ३३ रन जोड । यस्तै, कुशल मल्लले १२ रन जोडे ।
पीएनजीका चाड सोपरले एक विकेट लिए । यस अघि टस हारेर व्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन बनाएको थियो ।
पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउले १८, चाल्स अमिनिले १६ र हिरि हिरिले १४ रन बनाए । अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै, ललित नारायण राजवंशी र कुशल मल्लले २÷२ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए ।
जीतसँगै नेपालले ३५ खेलमा ३८ अंक जोडेको छ । नेपाल चौथो स्थानमा छ । नेपालले अब लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा आउँदो बिहीबार यूएईसँग खेल्नेछ ।

source ujyaloonline

सोमवार, फाल्गुन २९, २०७९, ०३:०३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खुम्बु ल्होसार कपको १३ औँ संस्करण काठमाडौँमा आयोजना गरिने
जलदेबी युवा क्लब जन्तरखानीले रजत जयन्ती मनाउने
महान् फुटबलर पेलेको निधन
विश्वकप फुटबलको क्वाटरफाइनलमा आजदेखि सुरु
खेलकुद
विश्वकप प्रिभ्यूः बेल्जियमविरुद्ध मोरक्कोलाई अवसर बेल्जियमविरुद्ध मोरक्को खेल बेलुकी पौने ७ बजे सुरु हुने छ ।
64x64
मंसिर ११, २०७९ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
खेलकुद
अर्को साता देखि कतारमा सुरु हुने विश्वकपको माहोल विश्वभर बन्दै,३२ राष्ट्रहरु विश्वकप ट्रफी जित्न प्रतिस्पर्धामा विश्वको उत्कृष्ट ३२ टिमहरु अहिले कतारमा हुने फिफा विश्वकप फुटबलको अन्तिम तयारीमा जुटेका छन् । छनोट भएका टिमहरु आफ्नो टोली घोषणामा व्यस्त छन्
64x64
कार्तिक २७, २०७९ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
ताजा समाचार
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा चैत्र ७, २०७९ 6
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो,
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS