Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
चैत्र ९, २०७९ ०३:४६:३३
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो,
खेलकुद
  • Home
  • News
  • खुम्बु ल्होसार कपको १३ औँ संस्करण काठमाडौँमा आयोजना गरिने
खुम्बु ल्होसार कपको १३ औँ संस्करण काठमाडौँमा आयोजना गरिने
खुम्जुङ युवा क्लव र खुम्बुपासाङ ल्हमु गाउँपालिका वडा नम्बर ४ को संयुक्त रुपमा आयोजनामा हुन लागेका खुम्बु ल्होसार कप शेर्पा समुदायको महान चाँड ल्होसारको अवसरमा विगत १२ बर्षदेखि सञ्चालन हुँदै आएको छ ।
माघ २२, २०७९ गुड मर्निङ मिडिया

१३ औँ खुम्बु ल्होसार कपमा ८ टिम सहभागी हुने भएको छ । खुम्जुङ युवा क्लव र खुम्बुपासाङ ल्हमु गाउँपालिका वडा नम्बर ४ को संयुक्त रुपमा आयोजनामा हुन लागेका खुम्बु ल्होसार कप शेर्पा समुदायको महान चाँड ल्होसारको अवसरमा विगत १२ बर्षदेखि सञ्चालन हुँदै आएको छ ।
खुम्बु ल्होसार कपको १३ औँ संस्करण काठमाडौँमा आयोजना गरिएको आयोजकले जनाएको छ । यहि माघ २८ गतेदेखि फाल्गुन ६ गतेसम्म सञ्चालन हुन लागेको प्रतियोगितामा खुम्बु पासाङ ल्हमु गाउँपालिका भित्रका स्थानीय शेर्पा समुदायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ खेलको आयोजना गरिएको महासचिव पासाङ छिरीङ शेर्पाले जानकारी दिनुभयो ।
महासचिव शेर्पाका अनुसार यस पटकको प्रतियोगितामा खुम्जुङ युथ क्लव, पाङबोचे आमाडब्लम युथ क्लव, नाम्चे युथ ग्रुप, थमिछ्वा युथ ग्रुप, जुभिङ शेर्पा किदुक, महेन्द्र एक्स स्टुडेन्ट फोरम, खुम्जे कम्युनिटि क्लव र खुम्बु भेट्रीयन गरि ८ टिमको सहभागिता रहनेछ ।
आयोजकले तयार पारेको टाइसिट अनुसार माघ २८ गते कार्यक्रम उद्घाटन पश्चात् खुम्जुङ युथ क्लव र पाङबोचे आमाडब्लम युथ क्लव बिच प्रतिस्पर्धा हुने छ । यस्तै दोस्रो खेलमा नाम्चे युथ ग्रुप र थमिछ्वा युथ ग्रुप भिड्दा तेश्रो खेलमा जुभिङ शेर्पा किदुक र महेन्द्र एक्स स्टुडेन्ट फोरमबीच प्रतिस्पर्धा हुने छ ।
खुम्जे कम्युनिटी क्लव र खुम्बु भेट्रीयन बिच चौथो खेलमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
१३ औँ खुम्बु ल्होसार कपमा प्रथम हुने टिमलाई एक लाख नगदको साथमा रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने गरिनेछ । प्रतियोगितामा दोस्रो हुने टिमले ५० हजार नगदको साथमा मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमले २५ हजार नगदको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट मिडफिल्डरलाई पनि शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

source solufm

आइतवार, माघ २२, २०७९, ०७:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
जलदेबी युवा क्लब जन्तरखानीले रजत जयन्ती मनाउने
महान् फुटबलर पेलेको निधन
विश्वकप फुटबलको क्वाटरफाइनलमा आजदेखि सुरु
खेलकुद
विश्वकप प्रिभ्यूः बेल्जियमविरुद्ध मोरक्कोलाई अवसर बेल्जियमविरुद्ध मोरक्को खेल बेलुकी पौने ७ बजे सुरु हुने छ ।
64x64
मंसिर ११, २०७९ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
खेलकुद
अर्को साता देखि कतारमा सुरु हुने विश्वकपको माहोल विश्वभर बन्दै,३२ राष्ट्रहरु विश्वकप ट्रफी जित्न प्रतिस्पर्धामा विश्वको उत्कृष्ट ३२ टिमहरु अहिले कतारमा हुने फिफा विश्वकप फुटबलको अन्तिम तयारीमा जुटेका छन् । छनोट भएका टिमहरु आफ्नो टोली घोषणामा व्यस्त छन्
64x64
कार्तिक २७, २०७९ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
ताजा समाचार
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा चैत्र ७, २०७९ 6
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो,
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS