Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ २३, २०८० ०८:४०:२२
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
खोरियाको चकमके डाँडा बाट फोरजी सेवा
खेलकुद
  • Home
  • News
  • नेपालले भुटान लाई २(१ ले पराजित गर्दै जित्यो स्वर्ण
नेपालले भुटान लाई २(१ ले पराजित गर्दै जित्यो स्वर्ण
मंगलबार दशरथरंगशाला स्थित भएको फाईनल खेलमा २(१ गोल अन्तरले हराउदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ ।
मंसिर २४, २०७६ गुड मर्निङ मिडिया

मंसिर २४ मंगलबार २०७६
मंगलबार दशरथरंगशाला स्थित भएको फाईनल खेलमा २(१ गोल अन्तरले हराउदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो रहेको छ ।यो संगै दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपाल फेरि च्याम्पियन बनेको छ ।
अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हान्दै खेलको १७ औं मिनेटमा नेपाललाई अग्रता दिलाएको थियो ।
त्यस्तै खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएर बराबरी बनाएका थिए ।
खेलको ५४ औं मिनेटमा सुनिल बलले हेडिङबाट गोल थपेपछि नेपालको जित हुनेमा आम नेपाली दर्शक ढुक्क थिए । सुनिलको गोल नै खेलका लागि अन्तिम गोल रह्यो।
तीन वर्षअघि भारतमा भएको सागमा नेपालले आयोजक भारतलाई हराएर स्वर्ण जितेको थियो । आज खेलमा स्वर्ण जितेसँगै नेपालले पाकिस्तानसँगको रेकर्ड बराबर गरेको छ ।
साथै १३औं दक्षिण एसियाली खेलकुद (साग)को आजै समापन हुनेछ ।

 

 

मगलवार, मंसिर २४, २०७६, ०५:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
खुम्बु ल्होसार कपको १३ औँ संस्करण काठमाडौँमा आयोजना गरिने
जलदेबी युवा क्लब जन्तरखानीले रजत जयन्ती मनाउने
महान् फुटबलर पेलेको निधन
खेलकुद
विश्वकप फुटबलको क्वाटरफाइनलमा आजदेखि सुरु क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया खेल्दैछन् । यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे एजुकेसन सिटी मैदानमा सुरु हुनेछ ।
64x64
मंसिर २३, २०७९ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
खेलकुद
विश्वकप प्रिभ्यूः बेल्जियमविरुद्ध मोरक्कोलाई अवसर बेल्जियमविरुद्ध मोरक्को खेल बेलुकी पौने ७ बजे सुरु हुने छ ।
64x64
मंसिर ११, २०७९ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
ताजा समाचार
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै जेठ २१, २०८० 76
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
खोरियाको चकमके डाँडा बाट फोरजी सेवा
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS