Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ २४, २०८० ०१:३७:१४
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
समाचार
  • Home
  • News
  • सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
जेठ ७, २०८० यमुना मगर

सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायकोे छ । शेर्पा अल्टिच्युड एडभेन्चर एण्ड एक्सपिडीसन कम्पनी लिमिटेडका सञ्चालक खुम्बु पासाङल्हामु गाँउपालिका ४ का पासाङ दावा शेर्पाको टोलीले क्याम्प २ मा भण्डारण गरेर राखेको सामान हराएको भन्दै खोजिका लागि प्रहरी प्रशासनलाई आग्रह गरिएको छ ।

आरोहणका लागि क्याम्प २ मा भण्डारण गरिएको आबश्यक सामान तथा अन्य सामानहरु हराएकोे पासाङ दावा शेर्पाले सोलु एफ.एम.लाई जानकारी दिनुभयो । हिमाल आरोहण गर्दा प्रयोग गरिने अति महत्वपुर्ण सामान तथा भान्सामा प्रयोग हुने भाडाकुडा लगाएत् ३२ लाख बराबरको सामान हराएको शेर्पाको भनाई छ ।

क्याम्प २ मा एड्भेन्चर कन्सल्टेण्ट, अल्पाइन एसेन्ट, माउण्टेन एक्सपिडिसन तथा इन्टरनेशनल माउण्टेन गाइड गरि जम्मा ४ वटा कम्पनीहरुले पनि सामान भरण्डारण गरेको थियो । बैशाख महिनाको अन्तिममा हराएको सामान खोजी कार्य जारी राखेपनि पत्ता नलागेपछि शेर्पा अल्टिच्युड एडभेन्चर एण्ड एक्सपिडीसन कम्पनी लिमिटेड का सञ्चालनक पासाङ दावा शेर्पाले उक्त सामान खोजी गरिदिन जिल्ला प्रशासन सोेलुखुम्बु र जिल्ला प्रहरी कार्यलय नाम्चेलाई आज आईतबार निबेदन दिनुभएको छ ।

भण्डारण गरेकै ठाँउबाट सामान हराउनु दुखद भएको भन्दै यसले पर्यटकहरुमा त्रास पैदा हुने साथै आगामी दिनमा पर्यटनमा नकारात्मक असर गर्ने पर्यटन व्यवसायीहरुले बताएकाछन् । त्यस्तै बिभिन्न ठाँउहरुबाट आउने पर्यटकहरुलाई सुरक्षित बनाउन यस्ता कार्यहरुलाई न्युनिकरण गर्न सम्बन्धित पक्ष चनाखो रहन आबश्यक रहेको पनि पर्यटन व्यवसायीहरुको भनाई छ ।

 

आइतवार, जेठ ७, २०८०, ०६:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
समाचार
खोरियाको चकमके डाँडा बाट फोरजी सेवा सोलुदुधकुण्ड नगरपालिका ६ खोरियास्थित चकमके डाँडामा निर्माण गरिएको फोरजी सेवा सञ्चालनमा आएको छ
64x64
जेठ ५, २०८० यमुना मगर
पुरा पढ्नुहोस्
समाचार
गार्मा स्थित मेन्दोपाके–घुन्सा, लाप्चे–माथिल्लो सेकारसिङ सडक स्तरोन्नतीको ६० प्रतिशत कार्य सम्पन्न । १३ सय ३७ मिटर सम्म सोलिङ गरिनुपर्नेमा ९ सय मिटर सकिएको हो । ७९ वटा ज्ञाविन जालीको काम यसअघिनै सकिएको छ ।
64x64
बैशाख २६, २०८० यमुना मगर
पुरा पढ्नुहोस्
ताजा समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने जेठ २३, २०८० 14
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS