Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ २४, २०८० ०२:२४:४२
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
समाचार
  • Home
  • News
  • गार्मा स्थित मेन्दोपाके–घुन्सा, लाप्चे–माथिल्लो सेकारसिङ सडक स्तरोन्नतीको ६० प्रतिशत कार्य सम्पन्न
गार्मा स्थित मेन्दोपाके–घुन्सा, लाप्चे–माथिल्लो सेकारसिङ सडक स्तरोन्नतीको ६० प्रतिशत कार्य सम्पन्न
। १३ सय ३७ मिटर सम्म सोलिङ गरिनुपर्नेमा ९ सय मिटर सकिएको हो । ७९ वटा ज्ञाविन जालीको काम यसअघिनै सकिएको छ ।
बैशाख २६, २०८० यमुना मगर

सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा स्थित मेन्दोपाके–घुन्सा, लाप्चे–माथिल्लो सेकारसिङ सडक स्तरोन्नतीको कार्यको ६० प्रतिशत कार्य सकिएको छ । गत चैत्र ३ गते शिलान्यास भएर सुरु भै तिब्र गतिमा सूचारु भैरहेको उक्त सडक स्तरोन्नतीको हाल सम्म ९ सय मिटरमा सोलिङको कार्य सकिएको उपभोक्ता समितिीका अध्यक्ष रुद्र खत्रीले जानकारी दिनुभयो । १३ सय ३७ मिटर सम्म सोलिङ गरिनुपर्नेमा ९ सय मिटर सकिएको हो । ७९ वटा ज्ञाविन जालीको काम यसअघिनै सकिएको छ ।
सोलुदुधकुण्ड नगरपालिकाको ३५ लाख निनियोजन रकम बाट सम्पन्न हुन लागेको यस सडक खण्डको गुणस्तर रुपमा कार्य भैरहेको वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा बताउनुभयो ।
यस्तै उपभोक्ता समितीका अध्यक्ष रुद्रबहादुर खत्रीले सडकको स्तरोन्नती कार्य गुण्स्तरको हिसाबले काम गरेको दाबी गर्दै जेष्ठ पहिलो हप्ता भित्रै कार्य सम्पन्न हुने जानकारी दिनुभयो ।

 

मगलवार, बैशाख २६, २०८०, ०६:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
समाचार
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
64x64
जेठ ७, २०८० यमुना मगर
पुरा पढ्नुहोस्
समाचार
खोरियाको चकमके डाँडा बाट फोरजी सेवा सोलुदुधकुण्ड नगरपालिका ६ खोरियास्थित चकमके डाँडामा निर्माण गरिएको फोरजी सेवा सञ्चालनमा आएको छ
64x64
जेठ ५, २०८० यमुना मगर
पुरा पढ्नुहोस्
ताजा समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने जेठ २३, २०८० 14
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS