Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ २४, २०८० ०२:१०:३२
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
समाचार
  • Home
  • News
  • दलित र गैह्र दलित बीच देखिएको समानता सोलुदुधकुण्ड नगरपालिका ७
दलित र गैह्र दलित बीच देखिएको समानता सोलुदुधकुण्ड नगरपालिका ७
क्षेत्री, तामाङ, शेर्पा र दलित समुदायका स्थानीयहरु दलितको हातबाट पकाएका खानेकुरा खाँदै काम गरिरहेकाछन् । गार्माको नाजिङ क्षेत्रमा बस्दै आएका दलित र गैह्र दलित बीच देखिएको यो समानता अन्य क्षेत्रका लागि भने नौलो हुन सक्छ ।
बैशाख २५, २०८० यमुना मगर

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ को माथिल्लो सेकारसिङ — लाप्चे — घुन्सा — मेन्दोपाके सडक सोलिङको काम यतिखेर जारी छ । सडक सोलिङको काममा विभिन्न समुदायका स्थानीयको सहभागी रहेको छ ।
क्षेत्री, तामाङ, शेर्पा र दलित समुदायका स्थानीयहरु दलितको हातबाट पकाएका खानेकुरा खाँदै काम गरिरहेकाछन् । गार्माको नाजिङ क्षेत्रमा बस्दै आएका दलित र गैह्र दलित बीच देखिएको यो समानता अन्य क्षेत्रका लागि भने नौलो हुन सक्छ ।
सोलुदुधकुण्ड नगरपालिका ७ का तिलक खत्री गाउँका दलितको घरमा जाने, सँगै बसेर उनीहरूकै घरमा खाना खाने गर्नुहुन्छ । केही वर्ष अघिसम्म दलित र गैह्र दलित भनी फरक व्यवहार गरिने गरेको भए पनि पछिल्ला वर्षमा उक्त क्षेत्रमा जातीय विभेद नरहेको उहाँको भनाई छ ।
शेर्पा, तामाङ, नेवार लगायत क्षेत्रीको पनि बसोबास रहेको छ । सुबिधा सम्पन तथा शिक्षित शहरहरुमा अझै पनि दलितका नाममा घर भित्र छिर्न नदिने, उनीहरुले छोएको पानी नचलाउने कुसंस्कार गाँउघरमा त झनै विद्यमान छ । तर त्यस क्षेत्रका स्थानीयको भने जातिय विभेद सम्बन्धी सोंच परिवर्तन भएको प्रबिण तामाङ बताउछन ।
धेरै ठाँउमा दलित र गैह्र दलित बिच समानता नदेखेकाले सबै जातीबिच मिलाएर सामाजिक बिकासको कार्यमा एकता बनाउनु आफ्नो उदेश्य रहेको वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताउनुभयो । वडा नम्बर ७ को यो सडक स्तरउन्नतीको कार्यमा सबै जातजाती समान रुपमा मिलाएर काम गराएको पनि अध्यक्ष शेर्पाको भनाई छ । कतिपय यस्ता बिकासे काममा हुदाँखादा र पहुँच भएकाहरुले मात्रै काम पाउने र दिने कुराहरुको स्मरण गर्दै वडा अध्यक्षको उक्त कार्यप्रति स्थानियहरु ख्ुासि बनेका छन ।
नेपालका विभिन्न ठाँउहरुमा गैह्र दलित समुदायका महिलासँग प्रेम गरेको आरोपमा हत्या समेत हुने गरेको खबरहरु बेला बेला सार्वजनिक भईरहन्छन् । केही बर्ष अघि रुकुम पश्चिममा यस्तै घटनामा ६ जनाको ज्यान नै गयो । तर सोलुदुधकुण्ड नगरपालिका ७ मा भने दलित गैह्र दलित बिच रकम सरसापटीदेखि तरकारी र अन्नपात पैंचो समेत चल्ने गार्माका कान्छा शेर्पाको भनाई छ।
विगतका दिनमा आफूले जातिय विभेद सहनुपरेको अनुभव सोलुदुधकुण्ड नगरपनलिका ७ मोन्दोपाकेकी नबिना बिक संग छ । तर अहिले सडक निर्माणमा काम गर्ने ३० जनालाई वहाँले नै खाना पकाएर खुवाइरहनु भएको छ । अहिले जातिय विभेदको सामना गर्नु नपरेको उहाँको भनाई छ ।
नेपालको संविधानले जातको आधारमा कुनै पनि भेदभाव गर्न नपाउने व्यवस्था गरेको छ । तर पनि जातकै आधारमा अझै पनि कतिपय समाजमा विभेदहरु विद्यमान छन् । विभेद कायम रहेको स्थानमा रहनेहरुका लागि गार्माको यो दलित गैह्र दलित बिचको एकता र सद्भाव उदाहरण बनेको छ ।

सोमवार, बैशाख २५, २०८०, ०७:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
समाचार
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
64x64
जेठ ७, २०८० यमुना मगर
पुरा पढ्नुहोस्
समाचार
खोरियाको चकमके डाँडा बाट फोरजी सेवा सोलुदुधकुण्ड नगरपालिका ६ खोरियास्थित चकमके डाँडामा निर्माण गरिएको फोरजी सेवा सञ्चालनमा आएको छ
64x64
जेठ ५, २०८० यमुना मगर
पुरा पढ्नुहोस्
ताजा समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने जेठ २३, २०८० 14
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS