Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ २४, २०८० ०३:१७:३७
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
समाचार
  • Home
  • News
  • खुम्बु जोड्ने मुख्य सडकको कालोपत्रेको विषयमा द्धिपक्षिय छलफल
खुम्बु जोड्ने मुख्य सडकको कालोपत्रेको विषयमा द्धिपक्षिय छलफल
सोलुदुधकुण्ड नगरपालिका र माप्य दुधकोशी गाउँपालिकाबिच आईतबार छलफल भएको हो ।
बैशाख २५, २०८० यमुना मगर

सल्लेरी सेर्गा खोप–सिलगुडीडाँडा–बासा काँकु–बासा हँुदै खुम्बु जोड्ने मुख्य सडकको कालोपत्रेको विषयमा छलफल भएको हो । सोलुदुधकुण्ड नगरपालिका र माप्य दुधकोशी गाउँपालिकाबिच आईतबार छलफल भएको हो ।
छलफलमा निर्वाचन क्षेत्र रणनितिक सडकको कालो पत्रे गर्ने काम सडक डिभिजन कार्यालय हर्कपुर अन्तर्गत ठेक्का लागेको, उक्त सडक निर्माणको लार्गि माप्यदुधकोशी गाउँपालिकाको सिमाना काँकु स्थित सेलगुडीडाँडाबाट गर्ने भनिए पनि सोलुदुधकुण्ड नगरपालिका ४ को सल्लेरी सेर्गा खोपदेखि नैै कालोपत्रेको काम शूरु गर्ने द्धिपक्षिय सहमति भएको हो । सोही सहमतिबाट भएको निर्णय सम्बन्धि सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुंगालाई बुझाउने निर्णय छलफलबाट पारित भएको साथै उक्त कार्यलाई चाँडै अगाडी बढाउन आग्रह गर्ने सहमति भएको माप्यदुधकोशी गाँउपालिका उपाध्यक्ष गौरब राईले जानकारी दिनुभयो ।
त्यस्तै सोलुदुधकुण्ड नगरपालिका ४ को सेर्गाखोप देखि नै कालोपत्रे गर्दा बाकी रहेका सडक माप्यदुधकोशी गााउपालिका केन्द्र जोड्ने साथै माप्दुदुधकोशी हुदै खुम्बु पासाङल्हमु गाँउपालिकाको केन्द्र जोड्ने सडक निर्माणका लागि संयुक्त रुपमा पहल गर्ने, शहरी बिकास मन्त्रालय अन्र्तगत स्थानिय पुर्बाधार बिकासले पालिकाहरुको केन्द्र जोड्ने ५ किलोमिटर कालोपत्रे, माप्यदुधकोशी गाँउपालिकाको केन्द्र जोड्नका लागि पहल गर्ने, र उक्त सडक निर्माणको कार्य सुभारम्भ गर्दा पुर्ब माननिय,बर्तमान माननिय त्यस्तै सोलुदुधकुण्ड नगरपलिका र माप्यदुधकोशी गाँउपालिकाको जनप्रतिनिधीहरुको संयुक्त उपस्थितिमा निलान्यास गर्ने समेत छलफल बाट निर्णय भएको छ ।


छलफलमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा सहित नगरपलिकाका वडा नम्बर ४ का अध्यक्ष युवास तामाङ, वडा नम्बर ५ का अध्यक्ष मिङमार तामाङ, वडा नम्बर ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा सहभागी बन्नुभएको थियो भने माप्यदुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरब राई सहित वडा नम्बर १ का अध्यक्ष सज्जन राई, वडा नम्बर ३ का अध्यक्ष अमित राई, वडा नम्बर ४ का अध्यक्ष भक्तबहादुर राई, वडा नम्बर ५ का अध्यक्ष अविरल वाईबा र कार्यपालिका सदस्य आङकाजि शेर्पाको उपस्थितिले सो निर्णय गरेको हो ।


उक्त सडकको कालोपत्रे गर्ने बारे छलफलमा भएका निर्णयहरु संयुक्त रुपमा सम्बन्धित निकायलाई ब्ुाझाउने पनि सहमति भएको हो ।सल्लेरी–माप्यदुधकोशी हुँदै खुम्बु पासाङ ल्हमु गाउँपालिका जोड्ने सडक कालोपत्रेका लागि ६० करोड बराबरको टेण्डर आह्वान गरिएको थियो ।

सोमवार, बैशाख २५, २०८०, ०६:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
समाचार
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
64x64
जेठ ७, २०८० यमुना मगर
पुरा पढ्नुहोस्
समाचार
खोरियाको चकमके डाँडा बाट फोरजी सेवा सोलुदुधकुण्ड नगरपालिका ६ खोरियास्थित चकमके डाँडामा निर्माण गरिएको फोरजी सेवा सञ्चालनमा आएको छ
64x64
जेठ ५, २०८० यमुना मगर
पुरा पढ्नुहोस्
ताजा समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने जेठ २३, २०८० 15
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS