Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
चैत्र ९, २०७९ ०४:२१:५०
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो,
समाचार
  • Home
  • News
  • सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
आसन्न स्वतन्त्र विद्यार्थी निर्वाचनका लागि सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेदवारी परेको छ ।
चैत्र १, २०७९ गुड मर्निङ मिडिया

सोलुखुम्बु - आसन्न स्वतन्त्र विद्यार्थी निर्वाचनका लागि सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेदवारी परेको छ । दुई प्यानलवाट अध्यक्ष लगायत् सचिव, कोषाध्यक्ष र सदस्यहरुमा उम्मेदवारी परेको छ । चैत ५ गते हुन लागेको निर्वाचनका लागि नेपाल बिधार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलवाट अध्यक्षमा सरीता राई, सचिवमा गणेश थापा र कोषाध्यक्षमा देविकला राईको उम्मेदवारी परेको छ भने अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियनको प्यानलवाट अध्यक्षमा नरेन्द्र कुलुङ, सचिमा पासाङकाजी तामाङ र कोषाध्यक्षमा सजिना प्रधानको उम्मेदवारी परेको निर्वाचन अधिकृत गंगाबहादुर राईले जानकारी दिनुभयो ।
सदस्यहरुमा सरिता राई प्यानलवाट पारसमणी घिमिरे, अन्जना कटुवाल, रेमन कुलुङ, प्रतिमा तामाङ, रेसान चन्द्र सुन्दास र उमा कार्की सदस्यको उम्मेदवार बन्दा नरेन्द्र कुलुङ प्यानलवाट उमेश थापा, पासाङ ल्हामु शेर्पा, इसानी राई, चुनामाया कटुवाल र बालकुमारी राई सदस्यको उम्मेदवार रहनुभएको छ ।
सोलुखुम्बु बहुमुखी क्याम्पस निर्बाचन अधिकृत गंगा खालिङले,राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन निर्बाचन लाई सौहार्दपुर्ण बाताबरण तथा निष्पक्ष रुपमा सम्पन्न हुने बताउनभएको छ । वहाँले निर्बाचनलाई व्यस्थित बनाउन बास्तबिक बिधार्थीको पहिचान गरेर मात्रै निर्बाचण प्रक्रिया अघि बढाईने बताउनुभयो

sourcesolufm

बुधवार, चैत्र १, २०७९, १०:०३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
समाचार
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो, युवापुस्ता शहर केन्द्रित हुँदा तथा बिदेशिँदा पनि जमिन बाँझो रहेको हुन सक्ने जिल्ला कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवाको भनाई छ ।
64x64
फाल्गुन ३, २०७९ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
समाचार
सोलुखुम्बुको काँकु बाट बासा जाँदै गरेको मोटरसाईकल दुर्घट्ना हुँदा एक युवकको मुत्यु
64x64
माघ २४, २०७९ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
ताजा समाचार
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा चैत्र ७, २०७९ 6
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो,
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS