Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ २४, २०८० ०३:०३:५३
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
समाचार
  • Home
  • News
  • ओखलढुंगामा फराकिलो मतान्तरका साथ उम्मेद्वार खतिवडा विजयी
ओखलढुंगामा फराकिलो मतान्तरका साथ उम्मेद्वार खतिवडा विजयी
प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्धार यज्ञराज सुनुवार लाई ६ हजार ८ सय १९ को फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधी सभा सदस्यमा जित आफ्नो पोल्टामा पार्नुभएको हो ।
मंसिर ७, २०७९ यमुना मगर

ओखलढुंगामा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेद्धार बन्नुभएका रामहरि खतिवडा भारी मतका साथ बिजयी हुनुभएको छ । खतिवडाले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्धार यज्ञराज सुनुवार लाई ६ हजार ८ सय १९ को फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधी सभा सदस्यमा जित आफ्नो पोल्टामा पार्नुभएको हो । रामहरि ले ३३ हजार ५ सय ५६ प्राप्त गर्दा यज्ञराजले २६ हजार ७ सय ३८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै
प्रदेश सभा सदस्य पदको लागि भएको निर्वाचनमा ओखलढुंगा प्रदेश सभा क्षेत्र (१) बाट प्रदिप कुमार सुनुवार र (२) बाट बाबुराम गौतम निर्वाचित बन्नुभएको छ ।।
प्रदेश सभा सदस्यका लागि नेपाली काग्रेसका प्रदीपकुमार सुनुवार १४ हजार ९ सय १६ मत ल्याउदै विजयी बन्न्ुभएको छ भने उहाका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेद्धार अम्बिरबाबु गुरुङ १४ हजार ५ सय ५६ मत पाउनुभएको छ ।
प्रदेशसभा २ तर्फ गठबन्धनका बाबुराम गौतमले एमालेका ज्ञान बहादुर खडका जिबीले ५,४४३ मत प्राप्त गरेका छन् । मतपरिणामको आधारमा हेर्दा गठबन्धनका गौतम एमालेका जिबी भन्दा १८५ मतले अघि देखिएका छन् ।जिबीलाई पराजित गर्दै प्रदेश सभा २ मा विजयी बन्नुभएको छ।
यो संगै ओखलढुंगामा मतगणना सकिएको छ ।

 

बुधवार, मंसिर ७, २०७९, ०४:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
समाचार
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
64x64
जेठ ७, २०८० यमुना मगर
पुरा पढ्नुहोस्
समाचार
खोरियाको चकमके डाँडा बाट फोरजी सेवा सोलुदुधकुण्ड नगरपालिका ६ खोरियास्थित चकमके डाँडामा निर्माण गरिएको फोरजी सेवा सञ्चालनमा आएको छ
64x64
जेठ ५, २०८० यमुना मगर
पुरा पढ्नुहोस्
ताजा समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने जेठ २३, २०८० 14
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS