Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
चैत्र ९, २०७९ ०४:३०:०९
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो,
समाचार
  • Home
  • News
  • नेकपा एमाले सोलुखुम्बुबाट संघ तर्फ मानबीर राई को एकल नाम सिफारिस
नेकपा एमाले सोलुखुम्बुबाट संघ तर्फ मानबीर राई को एकल नाम सिफारिस
प्रदेश सभाको प्रत्यक्ष तर्फ ८जना सिफारिस
भदौ २१, २०७९ गुड मर्निङ मिडिया

सोलुखुम्बु ः नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवारका लागि केन्द्रीय सदस्य मानवीर राईको एकल नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटी बैठकले एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा पार्टीको तर्फबाट राईको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
उक्त बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ सूर्यकुमारी सुनुवार र दाडोमा शेर्पाको नाम सिफारिस गरेको जिल्ला कमिटी सचिब आशकुमार राई “शिशिर”ले बताउँनुभयो । एमालेले प्रदेश सभा १ (क) मा वर्तमान प्रदेश सभा सदस्यसमेत रहेका उत्तमकुमार बस्नेत र महेश किरातीको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ सावित्रि भटराई, कल्पना गिरि बस्नेत र पार्वती राई नाम सिफारिस गरेको छ ।
प्रदेश सभा १(ख) मा भने वर्तमान प्रदेश सभा सदस्य तथा एमाले प्रदेश १ प्रदेश सभाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, आशकुमार राई ‘शिशिर’, मिङमार शेर्पा, जुनिता माया मगर र दीपक राजभण्डारीको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ कल्पना राई, श्याम क्षेत्री, डि.बि.रानापाल र आङकाजी शेर्पाको नाम सिफारिस गरेको छ ।

source Solu Fm

मगलवार, भदौ २१, २०७९, १०:०९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
समाचार
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह कुनै ब्यक्तिगत हिसाबले एक जनाको हितहुने गरी सम्प्रेसण नगर्न,सञ्चारकर्मीहरुलाई अनुरोध समेत गर्नुभएको छ ।
64x64
फाल्गुन ४, २०७९ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
समाचार
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो, युवापुस्ता शहर केन्द्रित हुँदा तथा बिदेशिँदा पनि जमिन बाँझो रहेको हुन सक्ने जिल्ला कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवाको भनाई छ ।
64x64
फाल्गुन ३, २०७९ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
ताजा समाचार
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा चैत्र ७, २०७९ 6
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो,
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS