पुर्वमन्त्री बलबहादुर केसीले प्रदेश नम्बर एक को नाम सगरमाथा राख्नुपर्ने बताउनुभएको छ। नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री केसिले विश्वलाई प्रतिनिधित्व गर्ने सबैभन्दा अग्लो स्थान सगरमाथा १ नम्बर प्रदेशकै गौरव भएकाले सामाजिक सद्भाब र एकता अक्षुण राख्दै प्रदेशको नाम सगरमाथा राख्न प्रदेश सरकार र प्रदेश सांसदहरुलाई लाई आग्रह गर्नुभएको छ ।
७ प्रदेश मध्ये ६ वटा प्रदेशले नाम पाईसक्दा दवाबमा परेको १ नः प्रदेश अहिले सम्म प्रदेशको नाम के राख्ने भन्नेमा अझै सहमति जुट्न सकेको छैन ।बिभिन्न पार्टीको आफ्नो आफ्नो अडान रहेको छ ।