जेष्ठ १ गते २०७९ आईतबार ः
ओखलढुँगा को खिजीदेम्बा गाउपालिका मा जनता समाजपार्टीका अध्यक्षका उम्मेद्धवार गम्बु शेर्पाको अग्रता सुरुवाती चरणदेखि अहिले सम्मै कायमै रहेको छ । यो समाचार तयार पार्दा सम्म खिजीदेम्बाको वडा नम्बर १, २, ३ ,८ र ९ को मत परिणाम सार्बजनिक हुदा अध्यक्षका उम्मेद्धवार शेर्पाको १ हजार ४ सय १९ मतपाएका छन, नेपाली काग्रेसका अध्यक्षका उम्मेद्धवारले १ हजार ३ सय ९१ र नेकपा एमाले का अध्यक्ष उम्मेद्धवार ले १ हजार ६१ म्त प्राप्त गरेका छन