सोलुखुम्बु ः थुलुङदुधकोशी गाँउपालिका अध्यक्षमा अशिम राई जित नजिक पग्नुभएको छ । यो समाचार तयार पार्दा सम्म नेकपा माओबादी बाट अध्यक्षको उम्मेद्धवार बन्नुभएका राईले ९७८८ खसेकोमाः ८०५१ मत गन्दा ३३१० मत पाउनुभएको छ । भने नेपाली काग्रेसका अध्यक्षका उम्मेद्धवार बिरबहादुर गुरुङले २९१०मत पाउनुभएको छ । त्यसैगरी नेकपा एमालेबाट अध्यक्षका उम्मेद्धवार आङबाबु राईले १२४२ मत प्राप्त गनुभएको छ । गाँउपालिका उपाध्यक्षका माओबादीका उम्मेद्धवारले ३१७७ काग्रेसबाट उपाध्यक्षका उम्मेद्धवारले २८९० र नेकपा एमालेका उपाध्यक्षका उम्मेद्धवारले १४१४ मत प्राप्त गरेका छन ।