Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ २३, २०८० ०८:४७:१२
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
खोरियाको चकमके डाँडा बाट फोरजी सेवा
समाचार
  • Home
  • News
  • माप्यदुधकोशी गाँउपालिका वडा नम्बर २ मा जित पक्का भएको राईको दाबि
माप्यदुधकोशी गाँउपालिका वडा नम्बर २ मा जित पक्का भएको राईको दाबि
वडा अध्यक्षका उम्मेद्धवार चन्द्र राईले वडा मा आफ्नो जित सुन्श्चित रहेको दाबि गर्नुभयो । नेकपा एमाले बाट उम्मेद्धवार बन्नुभएका राईले वडा नम्बर २मा एमालेले बिकासको जग बसालेको भन्दै जनताले बैसाख ३० मा सुर्यमा मतदान गर्ने बताउनुभयो
बैशाख २७, २०७९ यमुना मगर

माप्यदुधकोशी गाउपालिका वडा नम्बर २ का वडा अध्यक्षका उम्मेद्धवार चन्द्र राईले वडा मा आफ्नो जित सुन्श्चित रहेको दाबि गर्नुभयो । नेकपा एमाले बाट उम्मेद्धवार बन्नुभएका राईले वडा नम्बर २मा एमालेले बिकासको जग बसालेको भन्दै जनताले बैसाख ३० मा सुर्यमा मतदान गर्ने बताउनुभयो । २०७४ सालको निर्बाचनमा पनि जित एमालेकै पोल्टामा परेको दुनियाले देखेको बताउनुहुदै उहाँले यसपालि पनि एमालेकै जित पक्का भएको दाबि गर्नुभयो । आफ्नो टिमले चुनाब जित्दै गर्दा,स्थानिय उत्पादनलाई राम्रो बजारीकरण पहिलो प्राथमिकता रहने पनि उहाँले बताउनुभयो ।


त्यस्तै वडा नम्बर् २ का निर्बतमान अध्यक्ष तेजबहादुर थापा मगरले आफ्नो ५ बर्षे कार्यकाल सफलतापुर्बक बिताएको बताउनुभएको छ । २०७४ सालको स्थानिय चुनाबमा नेकपा एमाले बाट अध्यक्षमा निर्बाचित बन्नुभएका मगरले ५ बर्षमा आफुले सरकारको १ रुपैया तलमाथि नगरी बिकासको कार्यलाई अगाडी बढाएको बताउनुभयो । सोलु एफ एम संग कुराकानी गर्नुहुदै उहाँले,वडा नम्बर २ मा बिकासको गति बढेको कुरालाई जनताले छर्लङग देखेको भन्दै आगामी दिनहरुमा पनि जनताकै पक्षमा रहने प्रतिबद्धता समेत ब्यक्त गनुभयो ।

मगलवार, बैशाख २७, २०७९, ०७:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
समाचार
खोरियाको चकमके डाँडा बाट फोरजी सेवा सोलुदुधकुण्ड नगरपालिका ६ खोरियास्थित चकमके डाँडामा निर्माण गरिएको फोरजी सेवा सञ्चालनमा आएको छ
64x64
जेठ ५, २०८० यमुना मगर
पुरा पढ्नुहोस्
समाचार
गार्मा स्थित मेन्दोपाके–घुन्सा, लाप्चे–माथिल्लो सेकारसिङ सडक स्तरोन्नतीको ६० प्रतिशत कार्य सम्पन्न । १३ सय ३७ मिटर सम्म सोलिङ गरिनुपर्नेमा ९ सय मिटर सकिएको हो । ७९ वटा ज्ञाविन जालीको काम यसअघिनै सकिएको छ ।
64x64
बैशाख २६, २०८० यमुना मगर
पुरा पढ्नुहोस्
ताजा समाचार
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै जेठ २१, २०८० 76
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
खोरियाको चकमके डाँडा बाट फोरजी सेवा
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS