Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ २३, २०८० ०८:४४:२६
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
खोरियाको चकमके डाँडा बाट फोरजी सेवा
समाचार
  • Home
  • News
  • सोलखुम्बुुमा चौँरी पालन लोप हुदै
सोलखुम्बुुमा चौँरी पालन लोप हुदै
सोलुखुम्बु मा चौँरी पालन लोप हुन थालेको छ ।
जेठ १, २०७८ यमुना मगर

जेष्ठ १ गते शनिबार २०७८
सोलुखुम्बु मा चौँरी पालन लोप हुन थालेको छ । केही बर्ष अगाडीको तुलनामा झण्डै ९० प्रतिशतले चौँरी पालन लोप भएको चौँरी ब्याबसायी संघ सोलुखुम्बका अध्यक्ष तथा चौँरी पालक नुरु शेर्पाले गुडमर्निङ टाइम्सलाई जानकारी दिनुभयो । सोलुखुम्बुको माथिल्लो भेगमा बस्न रुचाउने चौँरीको संख्या अहिले शेर्पाको भनाई अनुसार अन्दाजी १५ सय संख्यामा मात्रै रहेको छ ।
आफुहरुलाई सरकारले बेवास्ता गरि कुनै पनि अनुदान उपलब्द नगाएरै यसरी चाँैरी पालन लोप भएको पनि शेर्पाले बताउनुभयो ।
उहाँले भन्नुभयो “बाहिर बाट ल्याएको घिउ छुर्पि सोलुमा उत्पादन भएको भनेर ब्यापारीहरुले बेचिरहेको छ खै के भन्नु ?यदि स्थानिय र प्रदेश सरकारले चौँरी पालनलाई प्राथमिकतामा राख्ने हो भने हाम्रो सोलुको एउटा ब्राण्ड बनाउन सक्थ्यौ, अध्यक्षको हैसियतले मैले प्रदेश र स्थानिय सरकारलाई यसको बिषयमा केही कुराहरु माग राखेको छु हेरौ के हुन्छ” ।

 

शनिवार, जेठ १, २०७८, ०३:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
समाचार
खोरियाको चकमके डाँडा बाट फोरजी सेवा सोलुदुधकुण्ड नगरपालिका ६ खोरियास्थित चकमके डाँडामा निर्माण गरिएको फोरजी सेवा सञ्चालनमा आएको छ
64x64
जेठ ५, २०८० यमुना मगर
पुरा पढ्नुहोस्
समाचार
गार्मा स्थित मेन्दोपाके–घुन्सा, लाप्चे–माथिल्लो सेकारसिङ सडक स्तरोन्नतीको ६० प्रतिशत कार्य सम्पन्न । १३ सय ३७ मिटर सम्म सोलिङ गरिनुपर्नेमा ९ सय मिटर सकिएको हो । ७९ वटा ज्ञाविन जालीको काम यसअघिनै सकिएको छ ।
64x64
बैशाख २६, २०८० यमुना मगर
पुरा पढ्नुहोस्
ताजा समाचार
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै जेठ २१, २०८० 76
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
खोरियाको चकमके डाँडा बाट फोरजी सेवा
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS