Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
चैत्र ९, २०७९ ०३:५९:४५
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो,
मनोरञ्जन
  • Home
  • News
  • “चरी भए भुरुरु ...” वाट सांगीतिक उडानमा बबिना
“चरी भए भुरुरु ...” वाट सांगीतिक उडानमा बबिना
गीत थियो “चरी भए भुरुरु, आउँथे उडेर” । २०७६ सालमा यो गीत बजारमा आएपछि बबिनालाई नेपाली सांगीतिक क्षेत्रमा धेरैले खोज्ने थाले,
माघ २८, २०७९ यमुना मगर

खोटाङमा जन्मिएकी गायिका बबिना किराती भन्ने बित्तिकै धेरैले सम्झन्छन् “चरी भए भुरुरु .....” गीतलाई । सामान्य तरिकाले घाँस दाउरा र मेलापात गर्दै बुइपामा बाल्यकाल बिताएकी बबिना एसएलसी पछि राजधानी काठमाण्डौ प्रवेश गरिन् । राजधानी प्रवेश गरेपछि निरन्तर संगीत क्षेत्रमा सक्रिय रहेकी बबिना सानैदेखि नाँच्न, गाउन मनपराउँथिन् ।

संगीतमा रुचि भएपनि चर्चामा पुगिएला भन्ने चाहि नसोचेको उनी बताउँछिन् । खास गरी पप रकमा आफ्नो आवाज सुहाउने भएकाले रक गीतहरु उनले धेरै गाइन् पनि । तर पनि धेरैको मनमा भने त्यतीखेर बस्न सकिनन् । तर जब एउटा गीत रेकर्ड भएर युट्युवमा सार्वजनिक भयो, तब बबिनाको चर्चा चुलियो र उनले पछाडी फर्केर हेर्न परेन ।

गीत थियो “चरी भए भुरुरु, आउँथे उडेर” । २०७६ सालमा यो गीत बजारमा आएपछि बबिनालाई नेपाली सांगीतिक क्षेत्रमा धेरैले खोज्ने थाले, उनी धेरैको रोजाइमा परिन् । रियालिटी शो “द भोइस किड्स” मा सरगम राईले “चरी भए भुरुरु ....” गाएपछि बबिनाको लोकप्रियता झनै बढ्यो । बबिना भन्छिन् “लक डाउनको बेला सार्वजनिक भएको यो गीत त्यतीखेरै धेरैको रोजाइमा परेपनि द भोइस किड्समा गाइएपछि गीतले सांगीतिक उचाई लियो र मलाई पनि धेरै माझ चिनाउन मद्दत गर्यो ।”

सांगीतिक क्षेत्रमा स्थापित हुन निरन्तर लगाव र मेहनत चाहिने भएपनि एउटै गीतले चर्चामा पुर्याउन मद्दत गर्ने उनको भनाई छ । “चरी भए भुरुरु ...” गीत पछि आफूलाई अध्याधिक मात्रामा फोन तथा म्यासेज आउने गरेको बबिनाको अनुभव छ । रक गीत गाउँदा गाउँदै एकपटक पूर्वेली गीत पनि प्रयास गरौं न भनेर डि आर अटुको शब्द सिर्जनाको यो गीत पहिलो पटक गाएको बबिनाले स्मरण गरिन् ।

सांगितिक क्षेत्रमा लाग्दा घरपरिवारवाट निरन्तर साथ सहयोग पाएको बताउने बबिना कहिले काही उपलब्धी शुन्य हुँदा निराश बनेको बताउँछिन् । गीतहरु नचल्दा अब के गर्ने भन्ने प्रश्न आफूले आफैलाई उनले पटक पटक गरेको उनी सुनाउँछिन् । तर लेखेरै आएपछि एउटै गीतले बबिनाको जीवन परिवर्तन भएको छ । उनलाई यतिखेर विभिन्न मेला महोत्सवमा सांगितिक प्रस्तुतिका लागि भ्याइनभ्याई छ ।

 

शनिवार, माघ २८, २०७९, ०६:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
राजनीतिमा कलाकारहरुले पनि स्थान बनाउन सक्नुपर्छः पालिका अध्यक्ष गम्बु शेर्पा
दुखुम सुखुमको बात गर्न भन्दै आए प्रशान ,नेचा पारी सल्यान टारी लिएर
राजु ढुंगेलको मौलिक पञ्चेबाजा गितले चर्चा बटुल्दै
मनोरञ्जन
छिरिङ र सरोजको जोडीले जित्यो डान्सिङ स्टार्स नेपालको उपाधि प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै २ लाख रुपैयाँ जितेको छ
64x64
असार ११, २०७९ यमुना मगर
पुरा पढ्नुहोस्
मनोरञ्जन
इन्द्रेणी की चर्चित गायिका खिमा रोका र तेजेस रेग्मी बिचको “माँया” भिडियो सहित हेर्नुहोस एबिसी टेलिभिजनमा इन्द्रेणी कार्यक्रममा दोहोरी गाएर दर्शक माझ लोकप्रिय बनेकी गायिका खिमा रोका मगर ,युके ,अष्ट्रेलियामा लामो समय सांगितिक कार्यक्रम सकाएर भरर्खरै नेपाल फकेैकी हुन् ।
64x64
चैत्र २, २०७६ यमुना मगर
पुरा पढ्नुहोस्
ताजा समाचार
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा चैत्र ७, २०७९ 6
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो,
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS