Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
चैत्र ९, २०७९ ०३:३४:२०
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो,
मनोरञ्जन
  • Home
  • News
  • राजनीतिमा कलाकारहरुले पनि स्थान बनाउन सक्नुपर्छः पालिका अध्यक्ष गम्बु शेर्पा
राजनीतिमा कलाकारहरुले पनि स्थान बनाउन सक्नुपर्छः पालिका अध्यक्ष गम्बु शेर्पा
साँगितिक, राजनीतिक क्षेत्रमा अब्बल सावित हुँदै आउनु भएका शेर्पा एक कर्मठ समाजसेबिको रुपमा पनि स्थापित भईसक्नु भएका छन् ।
माघ २३, २०७९ यमुना मगर

गायक गम्बु शेर्पा हाल खिजीदेम्बा गाँउपालिका ओखलढुंगाको अध्यक्ष हुनुहुन्छ । २०३७ सालमा ओखलढुंगाको साबिकको खिजीफलाटेमा बुबा सोनाम ग्याल्जेन शेर्पा र आमा पसि शेर्पाको कोखबाट वहाँ जन्मिनुभएको हो ।

साँगितिक, राजनीतिक क्षेत्रमा अब्बल सावित हुँदै आउनु भएका शेर्पा एक कर्मठ समाजसेबिको रुपमा पनि स्थापित भईसक्नु भएका छन् । वहाँले सामाजिक क्षेत्रमा पनि अनेकौं कार्यहरु गर्दै समाज विकासका क्षेत्रमा महत्वपुर्ण योगदान प्रदान गर्दै आउनुभएको छ ।

सन २००० मा अमेरीका पुग्नुभएका शेर्पाले जिबनका उर्जाशिल उमेर र समय अमेरीकामै बिताउनुभएको थियो । तर अमेरीकाको बसाई त्यागेर आफ्नो ठाँउ आफै बनाउनुपर्छ भन्ने सोँच बोकेर उहाँ नेपाल फर्किनुभयो ।

गितसंगितमा पनि उत्तिकै चर्चा कमाउनुभएका शेर्पा, २०७९ सालको बैसाखमा भएको स्थानिय चुनाबमा जनता समाजबादी पार्टीबाट प्रतिनिधित्व गर्दै खिजिदेम्बा गाउँपालिकाको अध्यक्ष पदका लागि चुनाबि मैदानमा उत्रनुभयो । शेर्पाको बिगतको कार्य, नेपाल तथा आफ्नो गाउँ प्रतिको लगावसँगै वहाँले हालसम्म गर्नुभएको कार्यलाई मुल्याङकन गर्दै स्थानियले शेर्पालाई निकै मतान्तर सहित अध्यक्षमा चुन्नुभयो । गित गाएर दर्शक झुमाउनु र जनप्रतिनिधी भएर जनतालाई खुसि बनाउनु मा के फरक पाउनुभो ? भन्ने प्रश्नमा वहाँको जवाफ थियो दुबै “उस्तै हो माईक समाउने तर फरक चाँही, गितसंगितमा माईक समाएर गाँउदा अर्के उर्जा आँउछ दर्शक झुम्छन, तर जनप्रतिनिधी बनेर माईक समाउँदा जनताको दुःखसुख माईक बाटै बोल्नुपर्छ” ।

त्यो बेलाको समयमा पनि एउटा अक्षर नचिनेका बुबाले छोरो डाक्टर बनोस भन्ने सपना बोक्नुभएको थियो । डाक्टर बन्ने सोँच मात्रै भएर काहा हुन्छ ? त्यसलाई पुरा गर्ने आर्थिक भार बुबालाई थाहा थिएन । गम्बु शेर्पाले बुबाको त्यो सपना पुरा गर्न भलै सकेनन्, तर बुबालाई खुसि बनाउने अन्य त्यस्ता थुप्रै काम भने गर्नुभएको छ । राष्टको गहना हो कलाकार कुनै पार्टीमा आबद्ध हुनुहुदैन भनिन्छनि भन्ने हाम्रो प्रश्नमा ? शेर्पाको जवाफ “हैन कलाकार राजनितिमा आउनुपर्छ । कलाकारिताको गुण भनेको मानिसको एउटा उत्कृष्ट कला हो । कलाकार हरेक ठाँउमा पुगेका हुन्छन,त्याहाको दुःखसुख, भौगोलिक परिस्थति बुझेका हुन्छन,त्यसैले देश लाई बिकासको बाटोमा लैजान र देशको रणनिति तयार पार्न कलाकारहरु पनि राजनितिमा आउनुपर्छ”।

अमेरीका जस्तो विकसित देशमा १८ बर्ष बसेर नेपाल फर्कनुमा पनि उहालेँ पारिवारिक संघर्ष देखि व्यक्तिगत संघर्षहरु धेरै गरेको वहाँको भनाई छ । नेपालको राजनीतिले चित्त नबुज्दै गर्दा भ्रष्टचार भन्ने चिजबाट टाढा रहेर आफ्नो ठाँउको बिकास हुन सक्छ भन्ने उदेश्यले राजनितीमा आफ्नो प्रबेश भएको उहाको भनाई छ ।

अमेरीका बस्दा पनि वहाँले आफ्नो ठाँउलाई कहिल्यै भुल्नुभएन बेलाबेला आफु जन्मेको ठाँउसम्म पुग्नुभयो । हरेक बिपत्तीमा कहिल्यै टाढा बस्नुभएन । यही सामाजिक कार्यमा आफ्नो लगावले आफुलाई स्थानियले रोजेको हुनसक्ने भन्दै आगामी दिनमा जनताले आफुबाट आशा गरेको कुरालाई निरासामा परिणत हुन नदिने अध्यक्ष शेर्पाको प्रतिबद्धता छ ।

सोमवार, माघ २३, २०७९, १०:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
“चरी भए भुरुरु ...” वाट सांगीतिक उडानमा बबिना
दुखुम सुखुमको बात गर्न भन्दै आए प्रशान ,नेचा पारी सल्यान टारी लिएर
राजु ढुंगेलको मौलिक पञ्चेबाजा गितले चर्चा बटुल्दै
मनोरञ्जन
छिरिङ र सरोजको जोडीले जित्यो डान्सिङ स्टार्स नेपालको उपाधि प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै २ लाख रुपैयाँ जितेको छ
64x64
असार ११, २०७९ यमुना मगर
पुरा पढ्नुहोस्
मनोरञ्जन
इन्द्रेणी की चर्चित गायिका खिमा रोका र तेजेस रेग्मी बिचको “माँया” भिडियो सहित हेर्नुहोस एबिसी टेलिभिजनमा इन्द्रेणी कार्यक्रममा दोहोरी गाएर दर्शक माझ लोकप्रिय बनेकी गायिका खिमा रोका मगर ,युके ,अष्ट्रेलियामा लामो समय सांगितिक कार्यक्रम सकाएर भरर्खरै नेपाल फकेैकी हुन् ।
64x64
चैत्र २, २०७६ यमुना मगर
पुरा पढ्नुहोस्
ताजा समाचार
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा चैत्र ७, २०७९ 5
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो,
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS