Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
चैत्र ९, २०७९ ०५:०६:३७
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो,
मनोरञ्जन
  • Home
  • News
  • दुखुम सुखुमको बात गर्न भन्दै आए प्रशान ,नेचा पारी सल्यान टारी लिएर
दुखुम सुखुमको बात गर्न भन्दै आए प्रशान ,नेचा पारी सल्यान टारी लिएर
सर्जक राईले खेताला जाँदा, जंगलमा गोठाला जाँदा अनि गाँउघरमा बोल्ने भाषाशैलीलाई गितमा शब्द मार्फत सर्लकै उतार्नु भएको छ ।
माघ ११, २०७९ यमुना मगर

गितकार प्रशान एलुङ राईको नेचा पारी सल्यान टारी बोलको गित सार्वजनिक भएको छ । नेचासल्यान गाउँपालिका घर भई हाल अमेरिकामा बस्दै आउनुभएका निर्देशक तथा सर्जक राईको नेचा पारी सल्यान टारी बोलको पुर्बेली गित मंगलबार युट्युबमार्फत सार्वजनिक भएको हो ।

सर्जक राईले खेताला जाँदा, जंगलमा गोठाला जाँदा अनि गाँउघरमा बोल्ने भाषाशैलीलाई गितमा शब्द मार्फत सर्लकै उतार्नु भएको छ । उक्त गितमा चर्चित गायिका मेलिना राई र भुवनसिंङ राईले आवाज भर्नुभएको छ भने अनिल कोयी राईले पुर्वेलि लय भर्नुभएको छ ।

सर्जक प्रशान एलुङले परदेशमा रहेपनि आँखामा झलझली आफ्नै गाउँकै माटोमा “माटै” भएर बस्ने, गाउँकै डाँडामा “हिमाल” भएर उँभिने गाउँकै खोलामा “समुन्द्र” भएर बग्नु मन लागेको उल्लेख गर्दै यहि गीतको बुँई चढेर गाउँ आएको अनुभव पनि गित सार्वजानिक गर्ने क्रममा आफ्नो फेसबुक पेज मार्फत उजागर गर्नुभएको छ ।

गायक भुवन सिं राईले बालापनमा रेडियो भित्र पसेर गीत सुनाउँदा, खेताला, गोठाला र भरियाहरुले उनको गीतमा थकान बिसाउदा पनि बिगतमा शहर अनि संगित क्षेत्रले नेचाली गायक भुवन सिङलाई नचिनेको प्रति दुःख समेत ब्यक्त गर्नुभएको छ । करिब अढाई दशकको विश्राम पश्चात् उनै प्रिय गायक भुवनसिंलाई एलुङले संगितमा फर्काउने प्रयास गर्नुर्भएको छ । यता गायिकालाई मुक्तकण्ठले बर्णन गर्दै वहाँले सरस्वतीको सन्तानको रुपमा सम्मान ब्यक्त गर्नुभएको छ ।

सर्जक प्रशान एलुङले बिगतमा पनि नेपालका चर्चित कलाकारहरुको स्वरमा बिभिन्न गिती एल्बम तथा अन्य फुटकर गीतहरु रचना गरी बजारमा ल्याई सक्नु भएको छ ।

भिडियो सहित

बुधवार, माघ ११, २०७९, ०६:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
“चरी भए भुरुरु ...” वाट सांगीतिक उडानमा बबिना
राजनीतिमा कलाकारहरुले पनि स्थान बनाउन सक्नुपर्छः पालिका अध्यक्ष गम्बु शेर्पा
राजु ढुंगेलको मौलिक पञ्चेबाजा गितले चर्चा बटुल्दै
मनोरञ्जन
छिरिङ र सरोजको जोडीले जित्यो डान्सिङ स्टार्स नेपालको उपाधि प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै २ लाख रुपैयाँ जितेको छ
64x64
असार ११, २०७९ यमुना मगर
पुरा पढ्नुहोस्
मनोरञ्जन
इन्द्रेणी की चर्चित गायिका खिमा रोका र तेजेस रेग्मी बिचको “माँया” भिडियो सहित हेर्नुहोस एबिसी टेलिभिजनमा इन्द्रेणी कार्यक्रममा दोहोरी गाएर दर्शक माझ लोकप्रिय बनेकी गायिका खिमा रोका मगर ,युके ,अष्ट्रेलियामा लामो समय सांगितिक कार्यक्रम सकाएर भरर्खरै नेपाल फकेैकी हुन् ।
64x64
चैत्र २, २०७६ यमुना मगर
पुरा पढ्नुहोस्
ताजा समाचार
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा चैत्र ७, २०७९ 6
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो,
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS