Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ २४, २०८० ०१:४५:२१
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
मनोरञ्जन
  • Home
  • News
  • इन्द्रेणी की चर्चित गायिका खिमा रोका र तेजेस रेग्मी बिचको “माँया” भिडियो सहित हेर्नुहोस
इन्द्रेणी की चर्चित गायिका खिमा रोका र तेजेस रेग्मी बिचको “माँया” भिडियो सहित हेर्नुहोस
एबिसी टेलिभिजनमा इन्द्रेणी कार्यक्रममा दोहोरी गाएर दर्शक माझ लोकप्रिय बनेकी गायिका खिमा रोका मगर ,युके ,अष्ट्रेलियामा लामो समय सांगितिक कार्यक्रम सकाएर भरर्खरै नेपाल फकेैकी हुन् ।
चैत्र २, २०७६ यमुना मगर

चैत्र २ गते आईतबार २०७६
काठमाण्डौ ,चर्चित गायिका खिमा रोका मगरको नयाँ लोक दोहोरी गित बस्यो माँया को म्युजिक भिडियो सार्बजनिक भएको छ । चर्चित गायक तेजेस रेग्मी ले शब्द लय भरेको उक्त गितमा आवाज पनि स्वयम रेग्मीकै रहेको छ ।
एबिसी टेलिभिजनमा इन्द्रेणी कार्यक्रममा दोहोरी गाएर दर्शक माझ लोकप्रिय बनेकी गायिका खिमा रोका मगर ,युके ,अष्ट्रेलियामा लामो समय सांगितिक कार्यक्रम सकाएर भरर्खरै नेपाल फकेैकी हुन् । नेपाल फर्केए संगै यो नयाँ गित दर्शक श्रोता माँझ ल्याएको गायिका मगरले बताएकी छिन ।
मगर र रेग्मी को तातो तातो कफि बोलको रोइला गित पछिको यो दोस्रो सहकार्य हो ।
खिमाको आलु मिठो तारा खोलाको,शिरैमा लाउने शिरफुल बोलको गितहरु निकै चर्चित छन । भने तेजेस रेग्मीको छोटो कपाल,पानपाते आँेठ पिडालु जस्ता गितहरु दर्शक माझ चर्चित बनेका छन ।
अभिनयमा पनि जमेका गायक रेग्मी र सृष्टि खड्काको दमदार अभिनय रहेको यस गित बस्यो माँया हुनकी नहुन लाई दर्शकले मन पराउने गायिकाको बिस्वास रहेको छ ।
हेरौ भिडियो

आइतवार, चैत्र २, २०७६, ०४:०३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आगामी आर्थिक वर्षमा बजेट छुट्याउन दोहोरीगीत प्रतिष्ठानको माग
उर्मिला खालिङको खालिङ गितको म्युजिक भिडियो सार्बजनिक, भिडियो सहित
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
“चरी भए भुरुरु ...” वाट सांगीतिक उडानमा बबिना
मनोरञ्जन
राजनीतिमा कलाकारहरुले पनि स्थान बनाउन सक्नुपर्छः पालिका अध्यक्ष गम्बु शेर्पा साँगितिक, राजनीतिक क्षेत्रमा अब्बल सावित हुँदै आउनु भएका शेर्पा एक कर्मठ समाजसेबिको रुपमा पनि स्थापित भईसक्नु भएका छन् ।
64x64
माघ २३, २०७९ यमुना मगर
पुरा पढ्नुहोस्
मनोरञ्जन
दुखुम सुखुमको बात गर्न भन्दै आए प्रशान ,नेचा पारी सल्यान टारी लिएर सर्जक राईले खेताला जाँदा, जंगलमा गोठाला जाँदा अनि गाँउघरमा बोल्ने भाषाशैलीलाई गितमा शब्द मार्फत सर्लकै उतार्नु भएको छ ।
64x64
माघ ११, २०७९ यमुना मगर
पुरा पढ्नुहोस्
ताजा समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने जेठ २३, २०८० 14
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS