मंसिर ४ बुधबार २०७६
काठमाण्डौ - वाल गायिका बिम्बु मगर र अंकित मगर को आवाजमा रहेको खुम्बयुलाको फेदमुनि बोलको वाल गित को सार्वजनिक भएको छ । सर्जक सुरेस खप्तरी मगरको शब्द रचनामा रहेको उक्त बाल गितलाई बिशेष खुम्बसपासाङल्हमु गाउपालिका सोलुखुम्बुको खुम्जुङ माध्यमिक बिधालय र गोक्यो ताल सम्म पुगेर छायाङ्कन गरिएको थियो । सोलुखुम्बुकै सर्जक सुरेस खप्तरी मगरले, शिक्षा क्षेत्र सबैको लागि महत्वपुर्ण रहेको ले साना वालवालिकाहरु लाई समयमै बिधालय पठाउने र तिनै वालवालिका भोलि भविक्ष्यमा तारा बनेर चम्किने शंदेस शब्दमा ब्यक्त गर्नुभएको छ । साथै सगरमाथाको फेदसम्म पुगेर निक्कै मेहनतका साथ बनाएको यस बाल गितको म्युजिक भिडियोलाई हेरेर सुझाब दिन उहांले आग्रह समेत गर्नुभएको छ ।
त्यस्तै गायिका बिम्ब मगर र दिपेश खत्री को अभिनय देखिने उक्त भिडियो को छायाङकन मोडल रबिन थापा मगरले गनुभएको छ, भने निर्देशक भुपेन्द्र गुरुङ रहेको छ ।
हेरौ भिडियो