असोज ३ शुक्रबार २०७६
काठमाण्डौ —लोकतथा दोहोरी गायिका अम्रिता लुगेली मगर र गायक बिबेक श्रेष्ठको यसपालीको दशै गित दशै आयो बोलको गित सार्बजनिक भएको छ । हिन्दुनेपालीहरुले प्रत्येक बर्ष हर्षहुल्लास का साथ मनाउने पर्बको अबसर दशैमा गायिका अम्रिता लुङगेली मगर र गायक बिबेक श्रेष्ठले संयुक्त सहकार्यमा आफ्नो स्रोता दर्शक माझ नयाँ गित सार्बजनिक गरेका हुन ।
चर्चित सर्जक सिपी मगरको शब्द लयमा तयार भएको यो गितलाई द्धय गायक गायिका को आवाज रहेको छ । भने अभिनयमा गायिका अम्रिताको रियल जोडीलाई देख्न सकिन्छ ।
अरु गितलाई जस्तै यस गितलाई पनि स्रोता दर्शकले मन पराईदिनेमा बिस्वस्त बन्दै एकपटक सबैले भिडियो हेरेर सुझाब समेत दिन पनि उहाँहरुले स्रोता दर्शकलाई आग्रह गरेका छन् ।
हेरौ भिडियो