Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ २३, २०८० ०८:१२:१०
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
खोरियाको चकमके डाँडा बाट फोरजी सेवा
व्यापार/व्यवसाय
  • Home
  • News
  • हरिबोधनी एकादशीमा प्रिन्सको निगालोको ब्यापार
हरिबोधनी एकादशीमा प्रिन्सको निगालोको ब्यापार
अरु बेला काठमाण्डौमा कसैले निगालो खोज्दैन तर आजको दिन भने निगालोले महत्व र मुल्य दुबै पाउने तामाङको भनाई छ ।
कार्तिक २२, २०७६ यमुना मगर

कात्तिक २२ शुक्रबार २०७६
काठमाण्डौ —हरिबोधिनी एकादशी एउटा महत्वपूर्ण एकादशी हो, यस एकादशीलाई यसको महिमाका कारणले पनि सबैभन्दा ठूलो अर्थात ठूली एकादशी पनि भन्ने गरिन्छ । आजको दिन भगवान विष्णुप्रति समर्पित दिन हो, आजको दिन नै हरिशयनी एकादशीबाट चिर निन्द्रामा सुत्नुभएका विष्णु भगवान उठ्नुहुन्छ भन्ने जनविश्वाश रहेको छ ।
पद्म पुराणमा बिन्दा देवी ले पृथ्वी मा आएर भगवान बिष्णु लाई आफ्नो पति रुपमा पाउन गरेको तपस्यासंग तुलसीको महत्व लाई गासिंएको पाइन्छ । त्यही तुलसी संग बिष्णुको प्रतिकको रुपमा बाँस वा निगालो राख्ने गर्छन ।


गाउँघरमा धेरैजसो प्रयोग हुने निगालो शहरबजार अर्थात राजधानीमा अरु समयमा खास्सै देखिदैन,तर हरिबोधनी एकादशीको दिन भने निगालोको ब्यापार निक्कै उच्च रहेको काभ्रेका प्रिन्स तामाङले बताउनुभयो । अरु बेला काठमाण्डौमा कसैले निगालो खोज्दैन तर आजको दिन भने निगालोले महत्व र मुल्य दुबै पाउने तामाङको भनाई छ ।


पशुपति नजिकै निगालो ब्यापार मा ब्यस्त देखिनुभएका प्रिन्स तामाङ एउटा निगालोको ३० रुपैयाँ र फुल संगैको मुठा बनाएको निगालो १२० रुपैयामा बेच्दैहुनुहुन्थ्यो । उमेरले २२ बर्षे कलिलो उमेर तर आफुले सानै उमेरमा धेरै कामहरुको अनुभब गरेको सुनाउनुभयो ।
काभ्रे बाट दुई ट्रक निगालो लिएर काठमाण्डौ बेच्न आउनुभएका तामाङ, अनुभबले निक्कै कुरा सिकाउने बताउनुहुन्छ । बिहानदेखि निगालो बेच्न बस्नुभएका उहाँले ५० हजारको निगालो बेचिसक्नुभएको थियो ।


किन्ने मानिसहरु पनि उत्तिकै भिड लागेको देखिन्थ्यो । उहाँ भन्नुहुन्छ “सबै कुराको समय आउछ, नत्र गाउँमा यत्तिकै खेर गैरहेको निगालो आज मैले याहाँ सम्म ल्याएर बेच्दा आफुलाई राम्रो फाईदा भयो, बुवा आमाले दुख हुन्छ नलानु भन्नुहुन्थ्या मैले ल्याएर बेचिसके पैसा पनि टन्नै कमाए खुसि छु” ।
मुस्कुराउदै भन्नुहुन्छ “निगालो बेचेर कमाएको पैसाले आफुले चाहेको कुनै चिजमा लगानी गर्छु तर यहि कुरामा भन्ने चाही भाको छैन”

 

 

शुक्रवार, कार्तिक २२, २०७६, ०५:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सोलुमा चौरी गाँइको घिउको मूल्य बढ्यो
उत्पादन भएअनुसार स्याउको मूल्य नपाउने कृषकको गुनासो
ग्राहकहरुको रोजाई बन्दै हिमाली होमस्टे
प्याजको मुल्य किलोकै २५०
व्यापार/व्यवसाय
दशैमा घर जाने टिकट नपाउदा यात्रुहरु निराश,पाएपनि दोब्बर भाडा पाँच दिन अगाडी देखि घर सर्लाही जान भनेर टिकट लिन धाएपनि नपाएको मधु महतले बताईन ।
64x64
आश्विन १५, २०७६ यमुना मगर
पुरा पढ्नुहोस्
व्यापार/व्यवसाय
दशै नजिक बन्दै गर्दा तरकारीको भाउ सुन जस्तै महंगो काठमाण्डौमा तरकारीको भाउ बढेर डबल भएको छ । केही समय देखि लगातार बढेको सुनको मुल्य जस्तै यतिबेला तरकारीको मुल्य पनि अरु समयमा पाउने मुल्य भन्दा त्यसको डबल तिर्नुपर्ने उपभोक्ताहरुले गुनासो गर्न थालेकाछन् ।
64x64
आश्विन २, २०७६ यमुना मगर
पुरा पढ्नुहोस्
ताजा समाचार
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै जेठ २१, २०८० 76
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
खोरियाको चकमके डाँडा बाट फोरजी सेवा
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS