Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ २४, २०८० ०२:५७:०१
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
पर्यटन
  • Home
  • News
  • जन्तरखानीमा रहेको महभिरमा नयाँ गुफा फेला -फोटोफिचर
जन्तरखानीमा रहेको महभिरमा नयाँ गुफा फेला -फोटोफिचर
खोटाङको हलेसीसँग मिल्दो जुल्दो गुफा, निकै पहिले स्थानियहरुले दुम्सी धपाउने क्रममा फेला पारेका थिए ।
चैत्र १३, २०७९ यमुना मगर

ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर ६ जन्तरखानीमा रहेको महभिरमा नयाँ गुफा फेला परेको छ । खोटाङको हलेसीसँग मिल्दो जुल्दो गुफा, निकै पहिले स्थानियहरुले दुम्सी धपाउने क्रममा फेला पारेका थिए ।
एक्लै जान र पस्न सक्ने अबस्था नदेखिएपछि, स्थानियहरु जम्मा भएर गुफा पस्दा प्राकृतिक रुपमै आर्कषक तथा विभिन्न कला कुदिएका ढुंगा तथा अन्य बस्तुहरु फेला परेको गुफा संरक्षण समितिका सचिब केशर मगरले सोलु एफ.एम. लाई जानकारी दिनुभयो ।
गुफाको लम्बाई १ सय १० मिटर लामो रहेको पाईएको छ । यसको संरक्षणका लागि स्थानीयले हाल १३ सदस्य समिती समेत गठन गरेकाछन् ।
प्रचार प्रसारलाई व्यापकता दिन सके उक्त गुफा क्षेत्र धार्मिक पर्यटकिय स्थलको विकास हुन सक्ने सम्भावना रहेको गुफा संरक्षण समितिका सचिब केशर मगरको भनाई छ ।


गुफा भित्र महादेबको आकृति भएकाले गुफालाई महावीर भनि नामाकरण गरिएको गरिएको छ ।
यसको प्रचार तथा प्रबर्धनका लागि चैत्र १६ गते रामनवमीका दिन मेला लाग्ने प्रचारप्रसार समितीले जनाएको छ।

सोमवार, चैत्र १३, २०७९, ०५:०३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
२०२० मा २० लाख पर्यटक भित्राउने सरकारको लक्ष्य अपुरो
“भ्रमण वर्ष एक वर्षका लागि मात्रै होइन” पर्यटनमन्त्री भट्टराई
अनुमतिबिनै आमादब्लमको चुचुरोमा १ सय ५० केजीको विशाल कुवेती झण्डा
पर्यटन
खुम्बु हिँडेका पर्यटक मौसम खराबीका कारण अन्त जाँदै खुम्बु क्षेत्रको मौसम प्रतिकुल हुँदा यता आउन हिँडेका अधिकांश पर्यटक अन्यत्र जान थालेका छन् ।
64x64
भदौ ३१, २०७६ यमुना मगर
पुरा पढ्नुहोस्
पर्यटन
टानको अध्यक्षमा खुम सुवेदी विजयी ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ् नेपाल (टान) अध्यक्षमा खुमबहादुर सुवेदी निर्वा्चित हुनुभएको छ
64x64
भदौ २१, २०७६ यमुना मगर
पुरा पढ्नुहोस्
ताजा समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने जेठ २३, २०८० 14
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS