Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ २४, २०८० ०१:५४:५५
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
पर्यटन
  • Home
  • News
  • २०२० मा २० लाख पर्यटक भित्राउने सरकारको लक्ष्य अपुरो
२०२० मा २० लाख पर्यटक भित्राउने सरकारको लक्ष्य अपुरो
सन् २०२० मा वाषिर्क २० लाख पर्यटक भित्रयाउने लक्ष्यसहित सरकारले पर्यटन वर्ष घोषणा गरेको थियो । कोरोना भाइरसको महामारीकाबीच चार महिना नबित्दै भ्रमण वर्षका अभियान रद्द भयो
पुष २२, २०७७ गुड मर्निङ मिडिया

२०७७ पुष २२ गते
सन् २०२० मा वाषिर्क २० लाख पर्यटक भित्रयाउने लक्ष्यसहित सरकारले पर्यटन वर्ष घोषणा गरेको थियो । कोरोना भाइरसको महामारीकाबीच चार महिना नबित्दै भ्रमण वर्षका अभियान रद्द भयो । सन् २०२० को अन्तसम्म आइपुग्दा पर्यटन क्षेत्र यति नराम्रोसँग प्रभावित भयो की, यो वर्षको कुल पर्यटक आगमन संख्या पछिल्लो ३४ वर्षयताकै सबैभन्दा कम हो । यो वर्ष पछिल्लो साढे तीन दशकयताकै खराब अवस्थाबाट गुज्रिएको हो ।
तर, अध्यागमन विभागका अनुसार यो वर्ष कुल २ लाख ३० हजार ८५ जना पर्यटक मात्रै नेपाल भित्रिए । यो वर्ष त्रभुवन विमानस्थलबाट १ लाख ८३ हजार १३० र स्थलमार्गबाट ४६ हजार ९५५ पर्यटक आए ।
यसअघि सन् १९८६ मा २ लाख २३ हजार ३ सय ३१ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसपछिका वर्षमा निरन्तर पर्यटक आगमन बढेको थियो ।
पछिल्लो समय नेपालमा आएको विनासाकारी भूकम्पको वर्ष सन् २०१५ मा समेत नेपालले ५ लाख ३८ हजार पर्यटकलाई स्वागत गर्न सफल भएको थियो ।
तर, कोरोना भाइरसको महामारी र त्यसको रोकथामका लागि विश्वव्यापी रुपमा अपनाइएका प्रतिबन्धको मारमा पर्यटन क्षेत्र पनि परेको हो । सन् २०१९ मा भने इतिहासकै सबैभन्दा बढी संख्यामा पर्यटक भित्रिएका थिए । सो वर्ष कुल ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक नेपाल आएका थिए ।
नेपालमा अघिल्लो वर्ष आएको पर्यटकको संख्या समेत जनवरीदेखि मार्चसम्म आएका पर्यटकको संख्या बढी छ । त्यसपछि भने सरकारले नेपालमा लकडाउन सुरु ग¥यो । नेपालमा ७ चैतबाट लकडाउन शुरु भएको थियोे । यससँगै पर्यटक आगमन समेत बन्द भएको थियो ।
यसको असर समग्र पर्यटक आगमनमा परेको छ । मार्चयता भने नगन्य संख्यामा मात्र पर्यटक भित्रिए । तथ्यांक विभागका अनुसार पछिल्लो असोजयता मासिक औसतः २ हजारको संख्यामा मात्र पर्यटक आइरहेका छन् ।

अनलाइन खबर बाट साभार

बुधवार, पुष २२, २०७७, ०७:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
जन्तरखानीमा रहेको महभिरमा नयाँ गुफा फेला -फोटोफिचर
“भ्रमण वर्ष एक वर्षका लागि मात्रै होइन” पर्यटनमन्त्री भट्टराई
अनुमतिबिनै आमादब्लमको चुचुरोमा १ सय ५० केजीको विशाल कुवेती झण्डा
पर्यटन
खुम्बु हिँडेका पर्यटक मौसम खराबीका कारण अन्त जाँदै खुम्बु क्षेत्रको मौसम प्रतिकुल हुँदा यता आउन हिँडेका अधिकांश पर्यटक अन्यत्र जान थालेका छन् ।
64x64
भदौ ३१, २०७६ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
पर्यटन
टानको अध्यक्षमा खुम सुवेदी विजयी ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ् नेपाल (टान) अध्यक्षमा खुमबहादुर सुवेदी निर्वा्चित हुनुभएको छ
64x64
भदौ २१, २०७६ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
ताजा समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने जेठ २३, २०८० 14
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS