Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ २४, २०८० ०२:१४:०६
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
पर्यटन
  • Home
  • News
  • अनुमतिबिनै आमादब्लमको चुचुरोमा १ सय ५० केजीको विशाल कुवेती झण्डा
अनुमतिबिनै आमादब्लमको चुचुरोमा १ सय ५० केजीको विशाल कुवेती झण्डा
बुधबार कुवेतको आरोही टोलीले झण्डै १ सय ५० केजीको झण्डा चुचुरोमा फहराएको हो ।
कार्तिक ३०, २०७६ गुड मर्निङ मिडिया

कात्तिक ३० शनिबार २०७६
आमादब्लमको चुचुरोमा अनुमतिबिना नै अहिलेसम्मकै विशाल झण्डा फहराइएको छ । बुधबार कुवेतको आरोही टोलीले झण्डै १ सय ५० केजीको झण्डा चुचुरोमा फहराएको हो ।
१ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ भएको त्यहस झण्डालाई ६ टुक्रामा विभाजन गरेर त्यहाँ र्पुयाइएको श्रोतले जनाएको छ । कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाको टोलीले झण्डा फहराउन कुवेती दललाई सघाएको पाइएको छ । पुर्जाले मंगलबार इन्स्टाग्राममा अमादब्लमको फोटो पोस्ट गर्दै ‘उच्च जोखिम मोलेर असम्भव कार्यलाई सम्भव पार्न लागिएको’ बताउँनुभएको थियो । अहिले इन्स्टाग्राममा कुवेती आरोहीको प्रशंसा भइरहेको छ ।
क्यानेडियन आरोही इलिया साइकालीले इन्स्टाग्राममा कुवेतीहरूको मेहनत धैर्यसाथ हेरेको उल्लेख गर्नुभएको छ । केहीले कुवेती आरोहीको दलको राष्ट्रप्रेम भन्दै प्रशंसा गरे पनि अधिकांशले भने सुन्दर हिमाललाई कुरुप बनाएको भन्दै कडा आलोचना गरेका छन् । ६ हजार ८ सय २८ मिटर उचाइको आमादब्लम हिमालमा झण्डा फहराइएको दुई दिन नबित्दै आलोचना हुन थालेको छ । हिमाल आरोहणका विषयमा कलम चलाउँदै आएका अमेरिकी आरोही तथा ब्लगर एलेन एर्नेतेले त्यस कार्यको आलोचना गर्नु भएको छ । चाहे सगरमाथा होस् वा कोलोराडोको चट्टान, प्राकृतिक सम्पदालाई विरुप पार्ने बाहेक त्यस्ता कार्यको कुनै अर्थ नहुने भन्दै उहाँले कडा आलोचना गर्नुभएको छ ।
‘के(फ्ल्याग’ नामक मिसनअन्तर्गत अमादब्लम पुगेको कुवेती टोलीले पर्यटन विभागसँग झण्डा फहराउन अनुमति भने लिएको छैन । बुधबार दिउँसोतिर यसबारे जानकारी पाएको भन्दै पर्यटन विभाग, पर्वतारोहण शाखाकी निर्देशक मिरा आचार्यले अन्य कुनै निकायसँग अनुमति लिएको भए प्रमाण पेश गर्न भनिसकेको बताउनुभयो ।
उहाँले बुधबार नै त्यो झण्डा हटाइसकिएको बताउँदै कुवेती टोली खुम्बुबाट काठमाण्डौ फर्कँदै गरेकाले उनीहरूलाई कस्तो कारबाही गर्ने भन्नेबारे छलफल भइरहेको बताउनुभयो ।

source-ujyalo online

 

शनिवार, कार्तिक ३०, २०७६, १०:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
जन्तरखानीमा रहेको महभिरमा नयाँ गुफा फेला -फोटोफिचर
२०२० मा २० लाख पर्यटक भित्राउने सरकारको लक्ष्य अपुरो
“भ्रमण वर्ष एक वर्षका लागि मात्रै होइन” पर्यटनमन्त्री भट्टराई
पर्यटन
खुम्बु हिँडेका पर्यटक मौसम खराबीका कारण अन्त जाँदै खुम्बु क्षेत्रको मौसम प्रतिकुल हुँदा यता आउन हिँडेका अधिकांश पर्यटक अन्यत्र जान थालेका छन् ।
64x64
भदौ ३१, २०७६ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
पर्यटन
टानको अध्यक्षमा खुम सुवेदी विजयी ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ् नेपाल (टान) अध्यक्षमा खुमबहादुर सुवेदी निर्वा्चित हुनुभएको छ
64x64
भदौ २१, २०७६ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
ताजा समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने जेठ २३, २०८० 14
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS