Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ २४, २०८० ०३:१७:०५
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
विचार/साहित्य
  • Home
  • News
  • बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना
लाग्छ भन्दै होलान ति खेतहरु धन्य छ कोरोना भाईरस आज तिमीले गर्दा हामीले धनिको स्याहार सुसार पायौ, बर्षो पछि मल जल पायौ आहा ः
जेठ ४, २०७८ यमुना मगर

२०७८ साल जेष्ठ ४ गते मंगलबार
सोलुखुम्बु - बर्षौ देखि बाँझो बसेका खेतबारीहरु जोतिन थालेको छ । फुटन थालेको छ । त्यही बाझो बारीले यो बेला मल जल पाउन थालेको छ । मानिसको स्याहार सुसार पाउन थालेको छ । लाग्छ भन्दै होलान ति खेतहरु धन्य छ कोरोना भाईरस आज तिमीले गर्दा हामीले धनिको स्याहार सुसार पायौ, बर्षो पछि मल जल पायौ आहा ः
साच्चै रहर बोकेर शहर पसेकाहरु आज त्यही पुरानो गाँउ फर्केका छन् । बिकल्पको रुपमा त्यही गाँउको घर सम्झेर पुरानै घर पोत्न गाँउ आईपुगेका छन । अनि छाडेर गएको त्यही टन्न अन्न फल्ने खेत बारी आज फोरेर नयाँ खेतिपातीमा ब्यस्त छन । बिश्वमा फैलिरहेका कोराना भाईरस ले यसरी गाँउ आउन बाध्य बनाएकाहरु भन्छन “दुख पर्दा गाँउघर नै रहेछ अबत यि यसरी पहिले छाडेर गएको खेतबारीमा मल जल गर्ने हो खेति गर्ने हो अब शहर जान्न जिन्दगी गाँउमै स्वर्ग रहेछ । अब यि खेतबारीहरु कहिल्यै बाझो रहन्न”


कोरोनाले जमाईदिएको यो शक्तिले बाझो खेतबारीहरु पुन प्रयोगमा आउन थालेका छन ।
गाँउ साच्चै स्वर्ग छ । आफ्नो मातृभुमिलाई कहिल्यै नभुलौ ।

 

मगलवार, जेठ ४, २०७८, ०५:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल
रहेनन् चर्चित साहित्यकार मदनमणि दीक्षित
गाउंमा लैनो भैसी हुने काकीले खिर खान भ्याईनन् रे ,शहरमा भैसीनै नहुनेहरुको कत्रो रौनक ?
विचार/साहित्य
साहित्यकार डिबी किरातीको नाटक सँग्रह “काँ जाँन्छौ तन्नेरी“ बिमोचन(भिडियो सहित) साहित्यकार डिबी किरातीको नाटक सँग्रह “काँ जाँन्छौ तन्नेरी“ बिमोचन
64x64
जेठ २५, २०७६ यमुना मगर
पुरा पढ्नुहोस्
विचार/साहित्य
लेकमा कुक्कु र काफलचरी वसन्तको याम गाईरहेछन् । ’(प्रशान एलुङ् राई) लेकमा कुक्कु र काफलचरी वसन्तको याम गाईरहेछन् । ’(प्रशान एलुङ् राई)
64x64
बैशाख २८, २०७६ यमुना मगर
पुरा पढ्नुहोस्
ताजा समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने जेठ २३, २०८० 15
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS