Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
चैत्र ९, २०७९ ०५:०८:५१
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो,
विचार/साहित्य
  • Home
  • News
  • गाउंमा लैनो भैसी हुने काकीले खिर खान भ्याईनन् रे ,शहरमा भैसीनै नहुनेहरुको कत्रो रौनक ?
गाउंमा लैनो भैसी हुने काकीले खिर खान भ्याईनन् रे ,शहरमा भैसीनै नहुनेहरुको कत्रो रौनक ?
दुध त टन्नै छनि खै कतिखेर पकाएर खाएर भैसिलाई घासपात गर्नु ? पकाइन नानी
श्रावण १५, २०७६ यमुना मगर

साउन १५ बुधबार २०७६ 

काठमाण्डौ — साउन १५ खिर खाने दिन भन्नेपनि बिर्सिएछु मैले ,जब फेसबुक खोले फेसबुक वाल र म्यासेन्जरमा खिर को फोटाले भरिएछ । त्यसपछि गाउंमा घर नजिकै लैनो भैसि हुने काकीलाई फोन गरेर काकी खिर पाक्यो ? भनेर सोधे काकीले भन्नुभो “अनित नानी आज खिर खाने दिन होरे भनेर भाईले सुनाउदैथियो ,दुध त टन्नै छनि खै कतिखेर पकाएर खाएर भैसिलाई घासपात गर्नु ? पकाइन नानी”
साउन १५ खिर खाने दिनको चलन पुरान्ै भएपनि यो बेला गाउंघरमा लैनो भैसि पाल्नेहरुलाई खिर खान भ्याएका छैनन् किनकी त्यही लैनो भैसिलाई भोकाउला, भरे दुध नदेलाकी भन्दै घांस काट्नमा ब्यस्त छन ,ति बा,आमा, दाजु दिदी,काका ,काकीहरु ,त्यसैमाथी साउनको झरी गाउंघरको काम न हो आलु निकाल्ने,कत्तिको कोदो गोढ्ने,कत्तिको पर्म तिर्नुजानुपर्ने ,अनित घरमा बिचरा कसले पकाईदिन्छ खिर ?
सामान्य भात तिहुन पकाएर खाएर ,घरको काम काम गर्दागर्दै सधैको जस्तो ब्यस्त भएरै बित्छ साउन १५ गते पनि अनि कति बेला पकाउन फुर्सद हुन्छ ? उनीहरुलाई खिर पकाएर खान ?
सबैले आफ्नो घरमा भएका बुवा आमा लाई सम्झौन,बिचरा त्यही गाई लाई घासं सोतर गरेर नै बित्छ साउन १५ गते खिर खाने दिन पनि, अनि भरे रेडियोमा समाचार आउछ आज साउन १५ अर्थात खिर खाने दिन धुमधामले मनाएका छन,भनेर अनि मात्रै भन्नुहुन्छ आज त खिर खाने दिन पो रैछत बुढि ? आमाले भन्नुहन्छ “हामीलाई के थाहा र ? त्यै गाईबस्तुलाई घास पात गर्दैमा दिन जान्छ”
तर त्यही साउन १५ लाई शहरमा छरपस्ट पारी सबैले सबैलाई खिर देखाएका छन । सामाजिक सञ्जाल भरि, जहां दुध त राम्रो होकि होइन भन्ने लाग्छ ,लैनो भैसि देख्नत परै जाओस ।
हनुत देखाउनु नराम्रो पक्कै होईन सामाजिक सञ्जाल भनेकै केही आफ्ना बिचारहरु राख्न पाउने ठांउ हो । हुनत शहर बजार उसै तडक भडक देखाउने ठाउं हो ।अरुले जे गर्छन त्यही गर्ने देखाउनकै लागि भएनी गर्नै पर्नी,,,,
शहरम पनि सबै एउटै बर्गका मानिस बस्छन भन्ने छैन,मैले बाटोमा आखां नदेख्ने आमा लाई ३ जना छोरीहरु हातमा समाउदै ल्याएको देखें मेरो नजिक आएर सानी बहिनीले सोधिन की दिदी दुध पाउने पसल काहां छ ? अलि पर जानुपर्छ मैले भने आखां नदेख्ने आमाले भन्नुभो “आफु आखा देख्दिन नानीहरु आज खिर खाने दिन रैछ खिर पकाएर दिनुस भन्छन,पैसा नभाको बेला ”अनि ति सानी छोरी भन्छिन् हो त अनि हिजो स्कुलमा पनि भन्नुभाको अनि अघि फेसबुकमा पनि देख्या
हो यस्ता न्युन बर्गका पनि छन। पैसा छैन तर पनि छोराछोरीको इच्छा कसरी मार्नु ?
त्यसैले चार्डपर्बलाई सामान्य तरीकाले आफेनो जे छ त्यही लाई लिनेपो होकी ?
फेरी साउन १५ मा मात्रै खिर ?
बनाएर जहिले खाएनी हुन्छ ।

बुधवार, श्रावण १५, २०७६, ०३:०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल
रहेनन् चर्चित साहित्यकार मदनमणि दीक्षित
विचार/साहित्य
साहित्यकार डिबी किरातीको नाटक सँग्रह “काँ जाँन्छौ तन्नेरी“ बिमोचन(भिडियो सहित) साहित्यकार डिबी किरातीको नाटक सँग्रह “काँ जाँन्छौ तन्नेरी“ बिमोचन
64x64
जेठ २५, २०७६ यमुना मगर
पुरा पढ्नुहोस्
विचार/साहित्य
लेकमा कुक्कु र काफलचरी वसन्तको याम गाईरहेछन् । ’(प्रशान एलुङ् राई) लेकमा कुक्कु र काफलचरी वसन्तको याम गाईरहेछन् । ’(प्रशान एलुङ् राई)
64x64
बैशाख २८, २०७६ यमुना मगर
पुरा पढ्नुहोस्
ताजा समाचार
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा चैत्र ७, २०७९ 6
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो,
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS