Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
चैत्र ९, २०७९ ०४:५३:५७
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो,
विचार/साहित्य
  • Home
  • News
  • साहित्यकार डिबी किरातीको नाटक सँग्रह “काँ जाँन्छौ तन्नेरी“ बिमोचन(भिडियो सहित)
साहित्यकार डिबी किरातीको नाटक सँग्रह “काँ जाँन्छौ तन्नेरी“ बिमोचन(भिडियो सहित)
साहित्यकार डिबी किरातीको नाटक सँग्रह “काँ जाँन्छौ तन्नेरी“ बिमोचन
जेठ २५, २०७६ गुड मर्निङ मिडिया

जेठ २५, शनिबार २०७६

लेखक तथा साहित्यकार डिबी किरातीको नाटक सँग्रह “काँ जाँन्छौ तन्नेरी“ बिमोचन भएको छ । शिल्पि थिएटर काठमाण्डौको बत्तिसपुतलीमा भएको एक औपचारीक कार्यक्रमका बिच बाङमय शताब्दी पुरुष तथा सस्कृतिविद सत्यमोहन जोशीको हातबाट शनिबार बिमोचन गरिएको हो । गाउले परिबेशमा आधारित नाटक सँग्रहमा ५ वटा फरक नाटकहरु समावेश गरिएका छन् ।


नेपाली युवायुवतीहरु अर्काको देशमा गएर पसीना बगाउनु भन्दा आफ्नै देशमा बसेर मेहनत गर्नुपर्छ भन्ने सन्देश नाटकमा रहेको, साहित्यकार तथा लेखक डिबी किरातीले बताउनु भयो । साथै १० बर्षे जनयुद्धमा आम नेपालीले भोगेको दुखलाई पनि जोड्दार उठाईएको छ ।
कार्यक्रममा बोल्नुहुदै जोशीले नाटक लाई पढ्न मिल्ने, सुन्न मिल्ने र मञ्चन पनि गर्न मिल्ने भएकोले साहित्य बिधामध्ये नाटक उत्कृष्ट बिधा भित्र पर्ने बताउनुभयो । साथेै डिबी किरातीको यस नाटक भित्र सकरात्मक सन्देश रहेको भन्दै उहाले शुभकामना पनि ब्यक्त गर्नुभयो ।


४९ बर्ष देखि निरन्तर साहित्य, राजनिति र समसामायिक विषयमा कलम चलाईरहेका किरातीको यस भन्दा अघि भत्किएका घरहरु नाटक कृति प्रकाशित छन् । त्यसै गरि के तिमी ज्यँ'दै छौ ? खण्डकाव्य, खोजी उपन्यास, पोका पन्तरा मुक्तक कविता सँग्रह, के हो नयाँ नेपाल ? निबन्ध सँग्रह, पागलको डायरी भाग एक कविता सँग्रह, चौतारो निबन्ध सँग्रह, पागलको डायरी भाग २ कविता सँग्रह, किचेन डायरी किसानको हाते पुस्तिका, प्राङ्गारिक कृषि डायरी गरी करिब एक दर्जन कृतिहरु प्रकाशित छन् ।
कार्यक्रममा सोलुखुम्बुका सांसद हेम कुमार राई(सुरवीर), साहित्यकार तथा समालोचक हेरम्बराज बास्तोला साथै शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

भिडियो

शनिवार, जेठ २५, २०७६, ०७:०६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल
रहेनन् चर्चित साहित्यकार मदनमणि दीक्षित
विचार/साहित्य
गाउंमा लैनो भैसी हुने काकीले खिर खान भ्याईनन् रे ,शहरमा भैसीनै नहुनेहरुको कत्रो रौनक ? दुध त टन्नै छनि खै कतिखेर पकाएर खाएर भैसिलाई घासपात गर्नु ? पकाइन नानी
64x64
श्रावण १५, २०७६ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
विचार/साहित्य
लेकमा कुक्कु र काफलचरी वसन्तको याम गाईरहेछन् । ’(प्रशान एलुङ् राई) लेकमा कुक्कु र काफलचरी वसन्तको याम गाईरहेछन् । ’(प्रशान एलुङ् राई)
64x64
बैशाख २८, २०७६ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
ताजा समाचार
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा चैत्र ७, २०७९ 6
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो,
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS