फागुन २२, बुधबार २०७५
गाँउ बाट भागेर ५७ सालमा राजधानी प्रबेश गरैकी सोलुखुम्बुकी सिता खपाङगी मगर लाई आफु गायिका बन्छु भन्ने लागेको थिएन । सिता भन्छिन घर बाट भागेर हिड्दा पल्लो घरको मामाले देखेर झन्डै फकिएकी थिए, तर बोकेको झोला हतार हतार लकाएपछि मामालाई पनि साथीको मा जान्छु भनेर छले, सोलुखुम्बुको तिङला बेलिडाडा भन्ने ठाँउमा जन्मिएकी सिता खपाङगी अहिले पेशाले लोक गायिका हुन । आफु पुर्बमा जन्मेर पनि आफ्नै ठाउमा बिभिन्न कार्यक्रहरु हुदा आफुलाई निम्तो नगर्ने, यदि गरिहालेमा पनि पारीश्रमिक बिना नै आईदिनु पर्छ भनेर आयोजकहरुले भन्दा मन दुख्छ, सिताले दुख पोखाईन , काठे भाका गाउनमा अझै खप्पिस गायिका सिता मध्यपश्चिमको कार्यक्रमहरु तिर बोलाउने गरेको बताउछिन
बाकी कुरा यो भिडीयोमा हेरौ