Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ २४, २०८० ०२:५८:४८
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
शिक्षा/स्वास्थ्य
  • Home
  • News
  • जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
आज भन्दा लगभग १० वर्ष अगाडीनै अस्पताल कर्मचारीहरुका लागि निर्माण गरिएको दुई तले भवन प्रयोग बिहिन बनेको हो ।
जेठ ९, २०८० यमुना मगर

जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोग बिहिन बनेको छ । आज भन्दा लगभग १०  वर्ष अगाडीनै अस्पताल कर्मचारीहरुका लागि निर्माण गरिएको दुई तले भवन प्रयोग बिहिन बनेको हो ।

जिल्ला अस्पताल फाप्लुका निमित्त प्रमुख सानी शेर्पाका अनुसार कोभिड १९ को बेला आंशिक रुपमा प्रयोग भएको थियो । जंगल बीचको एकान्त ठाउँ हुनका साथै शबगृह नजिक भवन हुँदा प्रयोगमा आउन नसकेको उहाँको भनाई छ । कर्मचारीका लागि उपयुक्त स्थान नभएको भन्दै प्रयोग गर्न नमानेको निमित्त प्रमुख शेर्पाले सोलु एफ.एम.संग बताउँनुभयो । भवन निर्माण गर्दा स्थान पहिचान गर्न नसक्दा प्रयोगमा नआउँदै अहिले उक्त भवन जीर्ण बनेको छ ।

कोभिड–१९ का संक्रमितलाई राख्नको लागि जीर्ण भवन मर्मत गरिएको अस्पतालले जनाएको छ । अहिले भवन प्रयोगमा ल्याउने विषयमा छलफल भईरहेको निमित्त प्रमुख शानी शेर्पाले बताउँनुभयो ।

राज्य कोषको रकम खर्च गर्ने बेलामा विभिन्न पाटापक्ष तथा भविष्यमा हुन सक्ने जोखिम लगायतको विषयमा ध्यान दिन नसक्दा करोडौँ रकम उपयोग विहिन बन्ने गरेको सोलु दुधकुण्ड नगरपालिका ४ का वडा अध्यक्ष युवस तामाङले बताउँनुभयो । सिमित व्यक्तिको चहाना अनुसार काम गरिदा विभिन्न ठाउँमा समस्या देखिएको स्थानीयवासी दोर्जे तामाङले बताउँनुभयो ।

मगलवार, जेठ ९, २०८०, १०:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टाक्सिन्दुु माध्यमिक विधालयका बिधार्थीहरुलाई पोषाक बितरण
अलपत्र परेकोे जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुकोे भवनको निर्माण कार्य पुन ; सुरु
तोजिङका ३२ घरधुरी व्यबस्थित खानेपानीको पहुँचमा
जन्तरखानीका See दिएका बिधार्थीलाई करिअर काउन्सीलिङ गर्ने
शिक्षा/स्वास्थ्य
चन्द्रोद्वय आधारभुत बिद्यालयमा बिद्युतिय उपकरणको सुरक्षा गर्ने अत्याधुनिक प्रणली जडान कार्य सुरु राईका अनुसार अहिले विद्यालयको कक्षा कोठाहरुमा बिजुलीको तार व्यवस्थापन, अर्थिङ तथा सोलार प्यानल जडानका कार्यहरु गरिँदै छ ।
64x64
चैत्र २८, २०७९ यमुना मगर
पुरा पढ्नुहोस्
शिक्षा/स्वास्थ्य
सानैदेखि डाक्टर बन्ने सपना बोकेका डाक्टर राजेन्द्र बस्नेत बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४ पटक टपर डा ःराजेन्द्र, त्यो दिनहरु ीनकै संघर्षशिल रहेको सम्झिनुहुन्छ ।
64x64
चैत्र २३, २०७९ यमुना मगर
पुरा पढ्नुहोस्
ताजा समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने जेठ २३, २०८० 14
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS