Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
चैत्र ९, २०७९ ०३:४१:४१
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो,
शिक्षा/स्वास्थ्य
  • Home
  • News
  • सोलुखुम्बुमा ८२ जना मोतिबिन्दुका बिरामी छनौट असोज २४ र २५ गते शल्यक्रिया गरिने
सोलुखुम्बुमा ८२ जना मोतिबिन्दुका बिरामी छनौट असोज २४ र २५ गते शल्यक्रिया गरिने
सोलुखुम्बुमा एक हजार आठ सय ५९ जनाको आँखा परिक्षण गरिएको छ ।
आश्विन ७, २०७९ गार्डेन राई

सोलुखुम्बुमा एक हजार आठ सय ५९ जनाको आँखा परिक्षण गरिएको छ । भदौ १८ गते देखि विभिन्न स्वास्थ्य चौकीमा सञ्चालित एक दिने निशूल्क मोतीबिन्दु छनोट शिविरमा एक हजार आठ सय ५९ जनाले आँखा परिक्षण गराएका हुन ।
जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बु र तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौँको आयोेजनामा आयोजित एक दिने आँखा शिविर अन्तर्गत ८२ जना मोतिबिन्दूका बिरामि छनौट गरीएको छ ।
जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुका अनुसार लोखिम स्वास्थ्य चौकीमा दुई सय ४० जनाले आँखा परिक्षण गराएकोमा १२ जना मोतिबिन्दुका बिरामी छनौट गरिएको छ । तिङ्ला स्वास्थ्य चौकीमा एक सय ८९ जनाले आँखा परिक्षण गराएकोमा आठ जना मोतिबिन्दुका बिरामि रहेका छन ।
यस्तै नेचा बेतघारी स्वास्थ्य चौकीमा दुई सय ९१ जनाको आँखा परिक्षण गर्दा सात जना मोतिबिन्दुका बिरामी छनौट गरिएको छ । बुङ प्राथमिक अस्पतालमा एक सय ५९ जनाको आँखाको परिक्षण गरिएको थियो जसमा आठ जना मोतिबिन्दुका बिरामी पाईएको छ ।
सोताङ प्राथमिक अस्पतालमा दुई सय ३० जनाले सेवा लिएकामा ६ जना मोतिबिन्दुका लागि छनौट गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुको तथ्यांकमा उल्लेख छ ।
यसैगरि काँगेल स्वास्थ चौकीमा एक सय ९३ जनाको आँखा परिक्षण गरिएकोमा ११ जना मोतिन्दिुको बिरामी छनौट गरिएको छ । वाकु स्वास्थ्य चौकीमा दुई सय २३ जनाको परिक्षण गर्दा ११ जना मोतिबिन्दुका बिरामी पाईएको छ ।
यस्तै ज्ुभिङ स्वास्थ्य चौकीमा एक सय ९० जनाको आँखा परिक्षण गर्दा १२ जना मोतिबिन्दुका बिरामी पाइएको छ र काँकु स्वास्थ्य चौकीमा एक सय ४४ जनाको आँखा परिक्षण गर्दा ७ जना मोतिबिन्दुका बिरामी छनौट गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुले जनाएको छ ।
नौ वटा केन्द्रमा सम्पन्न आँखा शिविर अन्तर्गत लोखिम स्वास्थ्य चौकीमा सबैभन्दा बढि दुई सय ४० जना र सबैभन्दा कम काँकु स्वास्थ्य चौकीमा एक सय ४४ जनाले आँखा परिक्षण गराएको जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुको तथ्यांकमा उल्लेख छ ।
भोलि टाप्टिङमा शिविरको सञ्चालन हुने जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुका आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले जानकारी दिनुभयो । १० वटा स्वास्थ्य चौकीमा सम्पन्न शिविरबाट छनौट भएका ८२ जना मोतिबिन्दुका बिरामीहरुको अशोज २४ र २५ गते जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुृमा निशूल्क मोतिबिन्दु सल्यक्रिया गरिने छ ।
जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बु र तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौँको आयोेजना साथै स्थानिय तहहरुको समन्वयमा मोतिबिन्दु छनौट शिविर सञ्चालन गरिएको हो ।

शुक्रवार, आश्विन ७, २०७९, १०:०९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुदुधकुण्ड नगरपालिका ६ मा कुसन तथा खेलौना निर्माण सम्बन्धी तालिम सुरु
सोलु कम्युनिटी हस्पिटलको सेवा पुर्ण रुपमा सुरु
जिल्ला अस्पताल फाप्लुको सुविधा सम्पन्न भवनको भव्य उद्धघाटन
शिक्षा/स्वास्थ्य
माप्य दुधकोशीमा ५ शैयाको कोभिड अस्पताल सञ्चालन माप्य दुधकोशी गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा आएको छ
64x64
पुष २४, २०७७ गार्डेन राई
पुरा पढ्नुहोस्
शिक्षा/स्वास्थ्य
वर्षायाममा किसानको प्यारो साथी बन्दै 'गम्बुट'
64x64
असार १, २०७७ गार्डेन राई
पुरा पढ्नुहोस्
ताजा समाचार
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा चैत्र ७, २०७९ 6
सोलुखुम्बु बाट यस बर्षको (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुदै
सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेद्धारी
नेपाल संग पपुवा न्यु गिनी ९ विकेटले पराजित
मानब ईतिहास र सभ्यतालाई ओझेलमा पारेको शेर्पाको आरोप
प्रतिष्ठानको महाधिवेशन बाट पर सरेका गायक -बिष्णु खत्री
सोलुखुम्बुको ८ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका पहिलो
भ्रामक समाचारको पछि नलाग्न गाउँपालिकाका अध्यक्ष शेर्पाको आग्रह
सोलुखुम्बुको ४ हजार ७ सय हेक्टर जमिन बाँझो,
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • राजनिति
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS